A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionmqk3g36bcir2bvenhffmcvg1qh7h7qkc): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

नुहाउने क्रममा करेन्ट लागेर दुई बालकको मृत्यु

धनगढी उप–महानगरपालिकामा करेन्ट लागेर दुई बालकको मुत्यु भएको छ। उपमहानगरको वडा नम्बर ३ मिलन चोकमा रहेको पर्शुराम बानियाको घरमा नुहाउने क्रममा बुधबार करेन्ट लागेर दुई बालकको ज्यान गएको हो। नुहाउने क्रममा पानी तान्ने मोटरको तारबाट करेन्ट लागेर बानियाँका ५ वर्षीय छोरा आयुश बानियाँ र सोही घरमा डेरा गरि बस्दै आएका कैलारी गाउँपालिका कोईलही तालका छक्क चौधरीका ५ वर्षीय छोरी अनामिका चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए। बानियाँको धनगढीस्थित माया मेट्रो अस्पताल र चौधरीको सेती अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए।

२०७५ चैत २० गते ९:१४ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: