A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiondc8njdt027oleompi5ac8c0dngccq64t): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

छोरीलाई करणी गरेको आरोपमा बुवा पक्राउ

आफ्नै छोरीलाई करणी गरेको आरोपमा बुवा पक्राउ परेका छन् । १७ वर्षकी छोरीलाई बलात्कार गरेको आरोपमा हेटौंडा उपमहानगरपालिकाका ४७ बर्षका एक व्यक्ति पक्राउ परेका हुन् । पीडित किशोरीले चार वर्षदेखि बलात्कार गरिरहेको बताएपछि प्रहरीले उनको बुबालाई पक्राउ गरेको हो । उनलाई १४ दिन म्याद थपगरी अनुसान्धान प्रकृया अघि बढाइएको मकवानपुरका प्रहरी नायब उपरिक्षक यज्ञप्रसाद भट्टराईले बताए । वाले लगातार यौन कृयाकलाप गरेपछि उनी घर छोडेर भाग्ने क्रममा युवतीलाई चितवनको थ्रिएन्जल्स् नामको सस्थाले फेला पारी मकवानपुरको माइती नेपालको जिम्मा लगाएको थियो । माइती नेपाल मकवानपुरका संयोजक माया लामाका अनुसार पीडित किशोरीकी आमाले अर्को विहे गरेकी छन् भने बुबाले पनि अर्को विहे गरेका छन् । प्रहरीले मंगलबार हेटौंडाको एक होटलबाट करणीको आरोपमा एक युवालाई पक्राउ गरेको छ । हेटौंडा १० स्थित होटलबाट नाबालिकालाई त्रास देखाई करणी गरको आरोपमा थाहानगरपालिका ६ का राजु बस्नेत पक्राउ परेका हुन्। मकवानपुरको पूर्वी भेगको बालिकालाई त्रास देखाएर होटलमा पु¥याइ करणी गरेको बालिकाले आरोप लगाएकी छिन् । १८ बर्ष भन्दा कम उमेरकी बालिकालाई होटलको कोठासम्म पु¥याएको आरोपमा बस्नेतलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ । होटलबाट उम्केर आएकी उनले प्रहरीमा खबर गरेपछि प्रहरीले बस्नेतलाई खोजी गरी पक्राउ गरेको हो।

२०७५ चैत १९ गते ८:०८ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: