A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionv3njec0526j16911p664gjdrnd4ss7j6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बेपत्ता बालिकाको शव भेटियो

बैतडीको डिलाशैनी गाउँपालिकास्थित गन्नीगाड खोलामा बगेर बेपत्ता एक बालिकाको शव भेटिएको छ । बुधबार चमेलिया नदीमा उनको शव भेटिएको हो । मंगलबार दिउँसो गन्नीगाड खोलामा पौडी खेल्न गएकी १० वर्षीया सोबी घरेडी बेपत्ता भएकी थिइन् । उनको शव सीमार प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक वीरसिंह चौसिरले जानकारी दिए । खोलाले बगाएर बेपत्ता बालिकाको खोजी तिब्र बनाएको प्रहरी टोलीले डिलाशैनी गाउँपालिका छेपट्टा नजिकै चमेलीया नदी किनारमा उनको शव भेटेको हो । शव परीक्षणका लागि गोकुलेश्वर अस्पतालमा राखिएको छ।

२०७६ भदौ २५ गते ८:५७ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: