समाचारमा बालबालिका

अछाममा खोलामा डुबेर दुई बालकको मृत्यु

अछामको मंगलसेन नगरपालिक–७ जनालीबण्डालीस्थित खोलमा डुबेर दुई बालकको मृत्यु भएको छ ।११ वर्षीय ललित बादी र १२ वर्षीय युकेश दमाईको स्थानीय भैसले खोलामा डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार उनीहरुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसेन पुर्याइएको छ । शनिबार बिहान उनीहरु बाख्रा चराउन गएका थिए ।

२०७६ भदौ २१ गते ३:३९ मा प्रकाशित