A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionkvpim7ssdtu417rj7jr08gsfe83atta6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

सुनसरीका दुई विद्यालयमा बम विस्फोट

सुनसरीको दुई विद्यालयमा शुक्रबार मध्य राति बम विस्फोट भएको छ । राति साढे १२ बजे धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाता भित्र दिल्ली पब्लिक स्कुल र इटहरीको सुष्मा गोदावरी कलेजको गेटमा बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । दुई स्थानमा एक सात कम विस्फेटन भएको थियो । दिल्ली पब्लिकको गेटको पश्चिम ढोकामा पूर्ण रुपमा क्षति भएको छ । भने गोदावारीको वाला भत्किएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी तथा प्रवक्ता विनोद शर्माले जानकारी दिएका छन् । वीपी प्रतिष्ठानका चिकित्सकहरुको आवास नजिक भएकाले विस्फोट हुदा छर्राले लागेर आवासका झ्यालका सिसासमेत फुटेका छन् । आवासको इ–ब्लग अन्तर्गतको आवासको झ्यालका सिसा फुटेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।  विस्फोटनको जिम्मा कसैले लिएका छैनन् । चन्दा नदिएका कारण विप्लवका कार्यकर्ताहरुले बम विस्फोट गराएको प्रहरीले दाबी गरेको छ ।

२०७६ भदौ २० गते ११:०३ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: