A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionsp2ncv079fhr9j1hk5m5psjdusdjkhv7): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

६ बर्षीया बालिका मृत भेटिइन्

भरतपुर महानगरपालिका वडा नः ५ कैलाशनगरबाट दुई दिन अघि हराएकी बालिका मृत अवस्थामा फेला परेकी छिन् । घर नजिकै रहेको नहरमा शनिबार विहान ६ बषर्ीया बालिका स्मृति कार्की मृत अवस्थामा भेटिएको चितवन प्रहरीले जानकारी दिएको छ । दुई दिन नहर बन्द गरेर बालिकाको खोजी गरिएको थियो । बालिकालाई नहरमा भेटिएलगत्तै भरतपुर अस्पताल लगिएको थियो । तर चिकित्सकले मृत घोषणा गरेका छन् ।घरको आंगनमा रहेको बेन्चमा सुतिरहेकी स्मृति बिहीवार राति करिब ९ः३० बजेबाट हराएकी थिइन् ।परिवारले बालिकाको हत्या भएको आंशका गर्दै प्रहरीमा जाहेरी दर्ता गराएको छ । मृतक बालिकाका काकाले घटना भएको दिन अपरिचित एक व्यक्ति आएर सोधीखोजी गरेको बताए । नवलपरासीको डण्डा बताउने उनको तस्वीर परिवारका सदस्यले उनको तस्वीर खिचेका थिए ।ऊ तस्वीर प्रहरीलाई दिइएको बालिका काकाले बताए । मृतक बालिकाका वुवा बैदेशिक रोजगारीका लागि विदेशमा छन् ।घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२०७६ भदौ २१ गते ८:०८ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: