A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiondc8njdt027oleompi5ac8c0dngccq64t): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

स्कुलमा नआउने विद्यार्थीका अभिभावकलाई ‘रातोकार्ड’

सल्यानका विद्यालयहरुले छोराछोरीलाई नियमित विद्यालय नपठाउने अविभावकहरुलाई रातोकार्ड दिन थालेका छन्। छोराछोरीलाई नियमित नपठाएका भन्दै अभिभावकलाई गम्भीर ध्यानाकर्षण गराउनका विद्यालयले रातोकार्ड दिन थालेका हुन्।  विद्यालयमा छोराछोरी नपठाउने अविभावकहरुलाई तीन प्रकारको कार्ड दिने गरेको जनकल्याण पा्रवि स्यालागाउँका विव्यस अध्यक्ष कृष्ण ओलीले बताए। ‘८५ प्रतिशतभन्दा बढी हाजिर हुने विद्यार्थीका अविभावकलाई प्रशंसा पत्र भनेर हरियोकार्ड, ७० देखि ८५ प्रतिशत हाजिर हुने विद्यार्थीका अविभावकलाई धन्यवाद ज्ञापन भनेर पहेलोकार्ड र ७० प्रतिशत भन्दा कम हाजिर हुने विद्यार्थिका अविभावकलाई ध्यानाकर्षण पत्र भनेर रातोकार्ड दिन्छौं’, ओलीले भने।महिनाको अन्तिम दिन हाजिरी हिसाब गरेर मासिक रुपमा कार्ड दिने गरेको उनले जानकारी दिए। महिनाको अन्तिम दिन विद्यार्थीको हाजिरी रेकर्डको प्रतिशतको आधारमा अभिभावकलाई कार्ड पठाइन्छ। 

शिक्षक र अभिभावकको पनि हाजिरी 
शिक्षकले विद्यार्थीको मात्र होइन, विद्यार्थीले शिक्षक र अभिभावकको पनि हाजिरी लगाउने गरेका छन्। दार्मा गाउँपालिकाको जनकल्याण प्राथमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले शिक्षक र अभिभावककोे हाजिरी लगाउने गरेका हुन्। विद्यायलमा कुन शिक्षक कति बजे कक्षामा प्रवेश गरेरु कति मिनेट पढाएरु कक्षा घण्टी सकिएको कति मिनेटपछि कक्षा छोडेरु लगायतका विषयमा विद्यार्थीले शिक्षकको हाजिरी लगाउने गर्छन्। विद्यालयले अभिभावक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरुको पनि हाजिरी गराउने गरेको छ। जसले अभिभावक विद्यालय, आफ्ना छोराछोरीप्रति कति उत्तरदायी छन् भन्ने कुराको पुष्टि हुने गरेको विद्यालयका प्रधानाध्यापक कुमार देवकोटाले बताए। उनका अनुसार वर्षभरी विद्यालयको नियमित अनुगमन गर्ने अभिभावकलाई वार्षिक परीक्षाको परीक्षाफल प्रकाशित गर्ने दिन पुरस्कृत गर्ने गरिएको छ।

२०७६ भदौ २५ गते ६:५१ मा प्रकाशित

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: