A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionnku3obfgltbvebr24ucte8ut7qmttolk): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

टिपरले किच्दा बालकको घटनास्थलमै मृत्यु

महोत्तरीमा टिपरले किच्दा एक बालकको मृत्यु भएको छ । शुक्रबार बिहान सम्सी गाउँपालिका २ पर्सादेवाडस्थित मुख्य सडकमा स्थानीय शेष सलिमको १० वर्षीय छोरा शेष वकासलाई टिपरले किचेको हो । ज१क ४६६ नं.को टिपरले किच्दा बालकको घटनास्थलमै मृत्यु भएपछि स्थानीयले टिपरलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन । सम्सी गौशाला माईस्थान हुँदै राजमार्गमा जोडिएको उक्त हुलाकी सडकमा दर्जनौ सवारी दुर्घटना भइसकेको छन्।

२०७६ कात्तिक १ गते ११:४४ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: