A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionnku3obfgltbvebr24ucte8ut7qmttolk): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बलात्कार आरोपमा पक्राउ

चौध वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा मोदी गाउँपालिकाका एक युवा पक्राउ परेका छन् । प्रहरीका अनुसार गत शनिबार किशोरीलाई भैंसीगोठमा जबरजस्ती बलात्कार गरेको अभियोगमा मोदी–५ बाजुङका प्रकाश विकलाई पक्राउ गरिएको हो । विकलाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत मुद्दा चलाउने तयारी गरिएको प्रहरी निरीक्षक राजन रायमाझीले बताए । अनुसन्धानपछि आरोप प्रमाणित भए दफा ११९ को उपदफा ३ बमोजिम १२ देखि १४ वर्षसम्म कैद सजायँ हुनेछ । यसैबीच प्रहरीले लागूऔषध कारोबारको अभियोगमा जलजला–३ बगरफाँटका सुवास घर्तीलाई मंगलबार पक्राउ गरेको छ । २१ वर्षीय घर्तीले गाँजा सेवन तथा ओसारपसारको अभियोगमा पक्राउ गरिएको हो । त्यस्तै लेनदेनको मुद्दामा दोशी करार भई फरार जलजला–४ धाइरिङका कृष्ण विश्वकर्मा भनिने हिरालाल खाती पनि पक्राउ परेका छन्।

२०७६ असोज ३० गते १०:२२ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: