A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionsp2ncv079fhr9j1hk5m5psjdusdjkhv7): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

घरभित्रै पसी मुख थुनेर १४ वर्षीया किशोरीमाथि बलात्कारको प्रयास

सिरहामा एक १४ वर्षीया किशोरीमाथि बलात्कारको प्रयास भएको छ । सिरहाको कल्याणपुर–८ अरङमा किशोरीमाथि शनिबार साँझ जबरजस्ती करणीको प्रयास भएको हो । साँझपख घरमा कोही नभएको मौका छोपी सोही गाउँका २३ वर्षीय मो। रहिम मन्सुरीले किशोरीमाथि  बलात्कारको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले  जनाएको छ । राईनले किशोरीको घरमै पसी मुख थुनेर जबरजस्ती करणीको प्रयास गरेपछि किशोरी चिच्चाएको र स्थानीयले किशोरीलाई उद्धार गरेका थिए । स्थानीयले किशोरीको उद्धारसहित युवकलाई समेत नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् । घटनापछि राति नै किशोरीको जिल्ला अस्पताल सिरहामा स्वास्थ्य परिक्षण गराइएको छ । रिपोर्ट आउँन बाँकी रहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सुकदेव खनालले जानकारी दिए । बलात्कारको प्रयास गरेका राईनलाई प्रहरी हिरासतमा राखिएको छ । पीडितले दिएको उजुरीको आधारमा युवकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको डिएसपी खनालले जनाए।

२०७६ असोज २७ गते प्रकाशित

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: