A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionmtveei374su55iba6ugdc8incja13m7g): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बलात्कार आरोपमा पक्राउ

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी उनकै नग्न फोटो खिचेको आरोपमा बाँफीकोट गाउँपालिका–५, का १९ वर्षीय अम्मर विकलाई प्रहरीले पक्राउ गरेको छ । गत भदौ २ गते राति विकले घरमा कोही नभएको मौका छोपी ती बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । घटनाबारे कसैलाई भने नग्न फोटो र भिडियो देखाइदिने भन्दै धम्क्याएका कारण उजुरी ढिला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बालिकाका दाइले शुक्रबार मात्रै घटनाबारे प्रहरीमा उजुरी दिएका थिए । उजुरी आएको दुई घण्टाभित्रै आरोपीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड्काले बताए।

२०७६ असोज २५ गते ८:५५ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: