A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiono6vevtqhto8rfmml12712mhqt7r6obts): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

पानीको ड्रममा डुबेर १८ महिने बालिकाको ज्यान गयो

रामेछापमा आफ्नै घरको नजिक राखेको ५ सय लिटर क्षमताको पानीको ड्रमभित्र डुब्दा १८ महिने बालिकाको आइतबार घटनास्थलमा नै ज्यान गएको छ । मृत्यु हुनेमा रामेछाप नगरपालिका–७,सुकाजोर (देवीथान) बस्दै आएका अर्जुन ढकालकी छोरी १८ महिने लिला ढकाल रहेको प्रहरीले जनाएको छ। ढकालको स्थायी घर छिमेकी जिल्ला ओखलढुङ्गा भए पनि उहाँ केही समयदेखि परिवारसहित आफ्नो ससुराली घरमा रामेछापको सुकाजोरमा बस्दै आउनुभएको थियो। घरमा बच्चा छाडेर आमाबाबु दुवै काममा गएको बेला छोरी खेल्दै जाँदा पानी राखेको ड्रमभित्र डुबेपछि बाहिर निस्कन नसक्दा उनको त्यहीँ ज्यान गएको हो । बाहिरको काम सकेर घरमा फर्किएका आमा बाबुले छोरीको खोजी गर्दै जाँदा ड्रमभित्र मृत अवस्थामा देखेपछि उनीहरुले गाउँलेहरुलाई खबर गरेका थिए । गाउँलेको खबरपछि घटनास्थलमा प्रहरी पुगेर घटनास्थल मुचुल्का तयार गरी शवलाई पोष्टमार्टमको लागि पुरानो सदरमुकाम रामेछापडाँडामा रहेको जिल्ला अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक शेख अदालतले जानकारी दिनुभयो।

२०७५ पुस २२ गते ७:२० मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: