A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionueup3dep6nhnglmbet7ku5ej24pl5n9a): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

फूल्चोकी जङ्गलमा हराइरहेका १६ किशोर–किशोरीको प्रहरीद्वारा सकुशल उद्धार

ललितपुरको गोदावरी नगरपालिकामा रहेको फूल्चोकी जङ्गलमा हराइरहेका १६ जनाको महानगरीय प्रहरी परिसर ललितपुरले सकुशल उद्धार गरेको छ । शनिबार साँझ जङ्गगलमा घुम्न गएकाहरु हराएको भन्ने सूचना महानगरीय प्रहरी कन्ट्रोलमार्फत ललितपुर प्रहरीले पाएको थियो । सूचना पाउना साथ परिसरबाट प्रहरी वरिष्ठ उपरीक्षक रबिन्द्र बहादुर धानुक, प्रहरी उपरीक्षक शेखर खनाल, प्रहरी नायव उपरीक्षक नारायण प्रसाद चिमरिया तथा महानगरीय प्रहरी वृत सातदोबाटो, महानगरीय प्रहरी प्रभाग बाडेगाउँ समेत बाट गरी ७ वटा छुट्टाछुटै टोली खोजी तथा उद्धारको लागि परिचालित भएको थियो । खोजी गर्दै जाँदा गोदावरी बसपार्कबाट अन्दाजी १० किलोमिटर पूर्व फूल्चोकी जङ्गगलको बीच खोँचबाट साँझ साढे ६ बजेको समयमा अलपत्र परेका १२ किशोर तथा ४ किशोरीलाई फेला पारेको थियो । उनीहरुलाई सकुशल उद्धार गरी महानगरीय प्रहरी प्रभाग, बाडेगाउँ ल्याएर अभिभावकको जिम्मा लगाई पठाइएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार घुम्ने क्रममा फूल्चोकी पुगेको ८–८ जनाको छुट्टाछुट्टै समूह बाटो बिराई अलपत्र परेका थिए।

२०७५ पुस २९ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: