A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionsgigjd8njg616fao5ielfkkdikqq3f3g): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

फोहोर उठाउने गाडीमा नवजात शिशुको शव भेटियो

पोखरामा फोहर उठाउने गाडीमा फालिएको नवजात शिशु (छोरा)को शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी रवीन्द्रमान गुरुङका अनुसार गाडीमा उठाएर ल्याइएको फोहर डम्पिङ साइटमा लगेर छुट्टयाउने क्रममा नवजात शिशुको शव तन्नाले बेरेको अवस्थामा फेला परेको हो । सोमबार पोखरा महानगरपालिका वडा नम्बर १७ बिरौटाको अन्नपूर्णमार्ग र यज्ञशाला मार्गबाट फोहर उठाएर आएको गाडीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

२०७५ पुस २३ गते ७:३१ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: