A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session8eeglnht2d6ar8uq0sf40ng49i5fmnb3): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

सवारी दुर्घटनामा बालकको मृत्यु

लमही नगरपालिका–५ रातोडाँडामा लु १ च ८०४१ नम्बरको पिकअप जिपले ठक्कर दिँदा मङ्गलवार एक जना बालकको मृत्यु भएको छ । फैटी गाउँपालिका–३ बाजुरा घर भई लमहीमा कोठा भाडामा बस्ने सात वर्षीय हेमन्त मल्लको मृत्यु भएको प्रहरीले जनाएको छ । गाडीको ठक्करबाट गम्भीर घाइते भएका मल्लको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ। बालकलाई ठक्कर दिने जिपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी तुलसीपुर उपमहानगरपालिका-७ पर्सेनी चोक नजिकै तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा ४ प १८९२ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको बा १९ च १६३ नम्बरको कारले ठक्कर दिँदा मोटरसाइकल चालक तुलसीपुर–१२ टरिगाउँका ३९ वर्षीय मणिराम चौधरी र उनको श्रीमती ४० वर्षीया गीता चौधरी घाइते भएका छन् । घाइतेलाई उपचारका लागि मेडिकल कलेज कोहलपुर बाँके पठाइएको जिल्ला प्रहरीले जानकारी दिएको छ।

२०७५ माघ १ गते ६:२७ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: