A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionnku3obfgltbvebr24ucte8ut7qmttolk): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

सडक किनारामा खेल्दै गरेका बालकको टिपरको ठक्करबाट मृत्यु

महोत्तरीको सम्सी गाउँपालिका(२ स्थित पर्सादेवाडमा आइतबार बिहान टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ। स्थानीय शेख फलादको ८ वर्षीय छोरा शेक सदानको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय जलेश्वर महोत्तरीका डीएसपी खगेन्द्रबहादुर खड्काले बताए।  गौशालाबाट सम्सीतर्फ जाँदै गरेको ना। ७ ख ६४२७ नम्बरको टिपरको ठक्करबाट बालकको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ। घर अगाडीको सडक किनारमा खेल्दै गरेको बालकलाई तीव्र गतिमा रहेको टिपरले ठक्कर दिएको थियो। घटनापछि मृतकका आफन्तले सडकमा शव राखी सडक अवरुद्ध गराएका थिए। डीएसपी खड्काका अनुसार, अहिले आफन्त र प्रहरीको समझदारीमा बालकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको छ। ठक्कर दिने टिपर र त्यसका चालकलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्।

२०७५ पुस २९ गते १२:२८ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: