A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessione6qcnovqdic8ecqqencq4spc010kcoor): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बलात्कारको आरोपमा १६ वर्षीय किशोर पक्राउ

शारदा नगरपालिकाकी एक १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले १६ वर्षीय किशोरलाई पक्राउ गरेको छ । बलात्कार गरेको उजुरी परेपछि प्रहरीले मंगलबार राति किशोरलाई घर नजिकैबाट पक्राउ गरेको हो । कक्षा १० मा पढदै आएकी बालिका एसईईको तयारीका लागि बिहानै ट्युसन पढनसँगै गएका किशोरले माघ १२ गते जबरजस्ती बलत्कार गरेको उजुरीमा उल्लेख गरिएको प्रहरीले जनाएको छ । किशोरले ज्यान मार्ने धम्की दिएकाले बालिकाले उजुरी दिन नसकेको र घरमा आमालाई भनेपछि पीडित परिवारले जाहेरी दिएपछि मात्र बलात्कारका आरोपीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताए । आरोपी १६ वर्षीय किशोरलाई बुधबार जिल्ला अदालत सल्यानबाट पाँच दिनको म्याद थप गरेर प्रहरी कार्यालयको निगरानी कक्षमा राखेर अनुसन्धान भइरहेको ओलीको भनाइ छ ।

२०७६ फागुन २२ गते ११:३२ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: