बैतडीमा सर्पको टोकाइबाट किशोरीको मृत्यु
मंगलबार राति घरमै सुतिरहेको अवस्थामा सर्पले टोक्दा ती किशोरीको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्दले बताए ।
मृतक किशोरी देवथला माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिइन्। वर्षातको समयमा सर्पको जोखिम रहेकाले सर्तकता अपनाउनका लागि गाउँपालिकाका अध्यक्ष चन्दले सुझाव समेत दिए।