A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionl8pkhpv1idlvpi12k0okt32c0f9ffdv5): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

छुट्टाछुट्टै दुर्घटनामा दुई बालबालिकाको मृत्यु

नुवाकोटका दुई छुट्टाछुट्टै स्थानमा दुई बालबालिकाको ज्यान गएको छ । तादी खोलामा डुबेर एक बालक र कुमरीमा लडेर एक बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । बिदुर नगरपालिका ५ पिपलटारमा मजदुरी काम गर्ने गोरखा बेनिघाट गाउँपालिका ५ तोरीस्वारा घर भएका राम बहादुर मगरको १० वर्षीय छोरा पदम मगरको खोलामा डुबेर मृत्यु भएको नुवाकोट प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक अविनारायण काफ्लेले जानकारी दिए। बाबुसँगै माछा मार्न गएका उनलाई तादी खोलाले बगाएको थियो। स्थानीयवासी, जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी तादीपुलबाट खटिएको प्रहरीको सहयोगमा खोजी गर्ने क्रममा घटनास्थलबाट ५ किमी तल शव फेला पारेको एसपी काफ्ले बताए। शव आफन्तको जिम्मा लगाइएको छ । यता, नुवाकोटको पूर्वी भेगमा रहेको बेलकोटगढी नगरपालिका २ स्थित सिरिसे टोलमा २ वर्षीया एक बालिकाको लडेर मृत्यु भएको छ । घरमै लडेर घाइते भएकी ति बालिकाको उपचारका क्रममा मृत्यु भएको हो।

२०७७ जेठ ६ गते ४:४३ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: