A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session4tcsg8vv427ktmqt2cv3j3f8tai33hru): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बलात्कार आरोपमा पक्राउ

किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गणेशपुरले कृष्णनगर नगरपालिका औरहवा बस्ने २४ वर्षीय राम तिरथ यादवलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका यादवविरुद्ध जिल्ला अदालतबाट थप अनुसन्धानका लागि म्याद थप घटना बारे प्रहरीले थप अनुसन्धान  सुरु गरेको प्रहरी निरीक्षक मधु नेपालले बताए ।  पक्राउ परेका यादवले गत शुक्रबार आफ्नो गाउँकी १५ वर्षीय किशोरीलाई घरमै बोलाएर जबरजस्ती बलात्कार गरेको किटानी जाहेरी परेको प्रहरीले जनाएको छ ।

२०७७ जेठ ४ गते ५:४० मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: