A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionuv18ap1beiob4jk4dkp76skuv9dftq98): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

सात वर्षीया बालिकाको बलात्कार आरोपमा पक्राउ

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको बेतिया घर भएका २२ वर्षीय कौशर मियाँ रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले बताए। रामपुर नगरपालिका ४ मामजदुरी गर्दै आएका मियाँले रामपुर नगरपालिका ७ की सात वर्षीया बालिकालाई बलात्कार गरेका हुन्। बिहीवार अपराह्न ४ बजेतिर उनले बालिकाको घरमा अभिभावक नभएको मौका पारी बलात्कार गरेको घिमिरेले बताए। उनका अनुसार यसअघि पनि उनले ती बालिकालाई पटक पटक बलात्कारको प्रयास गर्दै आएको खुलेको छ। मियाँलाई जबर्जस्ती करणीको मुद्दा दर्ता गरी थप अनुसन्धान गरिने प्रनाउ घिमिरेले बताए । बालिकाको अवस्था भने सामान्य रहेको उनले जानकारी दिए।

२०७५ कार्तिक ३० गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: