A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionu4kuek22of93856i45d9p5h6cm04ecek): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

नालामा डुबेर चार वर्षीया बालिकाको मृत्यु

झापाको दमकमा चार वर्षीया बालिकाको नालामा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ। मृत्यु हुनेमा दमक नगरपालिका ९ घर भई हाल सोही नगरपालिका ५ स्थित कामाक्षी होटल छेउमा डेरा गरी बस्ने शनि साहकी चार वर्षीया छोरी शञ्चलाकुमारी साह रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। नायव उपरीक्षक श्रेष्ठकाअनुसार घरनजिकै खेल्ने क्रममा शञ्चलाकाे पानी जमेको नालीमा डुबेकी थिइन्। नालामा डुबिरहेका शञ्जलालाई आफन्तजले देखेपछि तत्काल उद्धार गरी उपचारका लागि दमकस्थित आम्दा अस्पताल लगेका थिए। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी कार्यालय झापाले जनाएको छ।

२०७५ कार्तिक २६ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: