A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionv3njec0526j16911p664gjdrnd4ss7j6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

ट्रकको ठक्करबाट विद्यार्थीको

पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको वाणगंगामा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा शीतगंगा नगरपालिका–१४ का १७ वर्षीया शोभा न्यौपाने रहेको प्रहरीले जनाएको छ। वाणगंगा नगरपालिका–२ कलौनीचोकमा आइतबार बिहान साढे ६ बजे ना ७ ख ५९२९ नम्बरको ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएकी न्यौपानेको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको होे। ठक्कर दिने ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय पिपराले नियन्त्रणमा लिएको छ। बिहान पढ्न जान हिँडेकी न्यौपानेलाई ट्रकले ठक्कर दिएको प्रहरी नायब उपरीक्षक रवी रावलले बताए। उनी पिपरास्थित जनता माबिमा अध्ययनरत थिइन्।

२०७५ मंसिर २ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: