A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionhppubifs9so887vdimt4umrp1f7qifog): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

६ वर्षीया बालिका बलात्कारको आरोपमा एक पक्राउ

कवानपुरको विकट कैलाश गाउँपालिका– ८ मा ६ वर्षीया बालिका बलात्कार आरोपमा एक किशोर पक्राउ परेका छन् । बालिका खेलिरहेको अवस्थामा मकैबारीमा लगेर ४ साउनमा बलात्कार गरेको आरोपमा १६ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । 

बालिका बिरामी भएपछि परिवारले सोधपुछ गर्दा बलात्कृत भएको थाहा पाएपछि प्रहरीलाई खबर गरेको वडाध्यक्ष सुर्जबहादुर थिङले जानकारी दिए । अशक्त अवस्थामा रहेकी बालिकालाई पनि उद्धार गरिएको प्रहरीले जनाएको छ ।

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: