समाचारमा बालबालिका

कुलोमा डुबेर बालकको मृत्यु

बालक केराबारीस्थित मावली घरमा बस्दै आएका थिए । उनलाई राति ९ बजे आफन्तले मृत फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।