A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiono6vevtqhto8rfmml12712mhqt7r6obts): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

आफ्नै घरको आगलागिमा परी घाइते बालिकाको एक महिना पछि मृत्यु

https://nagariknews.nagariknetwork.com/social-affairs/399311-1607312409.html?click_from=category    २२ मंसिर २०७७

गत कात्तिक १९ गते आफ्नै घरमा भएको आगलागिमा परी घाइते भएकी ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ४ साँवाको थलङकी १० बर्षिया बालिका मूना थलङको एक महिना पछि मृत्यु भएको छ। 

उपचारका क्रममा झापाको बिएण्डसी अस्पतालमा छोरीको मृत्यु भएको मूनाका बुवा रनध्वोज थलङले जानकारी दिए। रन्ध्वोजका आगलागिमा परी घाइते मूनालाइ उपचारका लागि तत्कालै ताप्लेजुङ जिल्ला अस्पताल ल्याइएको थियो। 

शरिरको करिव ६० प्रतिशत भाग जलेको र अवस्था गम्भिर रहेको पाइएपछि प्रारम्भिक उपचार पछि ताप्लेजुङ जिल्ला अस्पतालका स्वास्थ्यकर्मीले थप उपचारका लागि रेफर गरेका थिए। त्यसपछि मूनालाइ उपचारका लागि बिएण्डसी अस्पताल भर्ना गरिएको थियो। 

१४ लाख बढी रकम खर्च गर्दा पनि छोरीलाइ बचाउन नसकिएको रनध्वोजले जानकारी दिए। पेट्रोल लगाएर आगो बाल्ने क्रममा भएको आगलागिमा परी मूना घाइते भएकी थिएन् भने रन्ध्वोजको तीनतले घर पनि जलेर ध्वस्त भएको थियो।

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: