A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session86ja5sk9eunk3rcnp0j5t5g3f8u210ag): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

खाजाले बढे विद्यार्थी

कान्तिपुरमा प्रकाशित,११ फागुन, हेटौंडा।

मुना चेपाङ अहिले ८ कक्षामा पढ्दै छिन् । उनले ३ कक्षामा भर्ना भएर पढ्न छाडेकी थिइन् । विद्यालयले दिवा खाजाको व्यवस्था गरेपछि एक वर्ष पढन छाडेर अर्को वर्षदेखि पढन आएकी हुन् । १६ वर्षीया मुना अहिले नियमित रूपमा पढन आउने गर्छिन्।

Read More

कम्प्युटरबिनै पढ्छन् विद्यार्थी

कान्तिपुरमा प्रकाशित,८ फागुन, सल्यान ।

कुमाख गाउँपालिका ३, मर्मपरिकाँडास्थित कालिका आधारभूत विद्यालयमा कक्षा सातमा अध्ययनरत विद्यार्थीलाई कम्प्युटर पढाउँदा शिक्षिका रीता चन्दले सधैं आफ्नो मोबाइल प्रयोग गर्छिन् । कम्प्युटर र मोबाइलका केही एप्लिकेसन समान भएकाले उनलाई अध्यापन गराउन केही सजिलो भएको छ।

Read More

माथिल्लो मुस्ताङका विद्यालयस् गर्मीमा लेक, जाडोमा बेँसी

बीबीसी नेपाली सेवामा प्रकाशित, ५ फागुन, मुस्ताङ।

जाडो याम लागेयता उपल्लो मुस्ताङकी १० कक्षाकी छात्रा पेम्वाल्हामो गुरुङ पोखरा झरेकी छन्। उनको विद्यालय पनि पोखरा सरेपछि उनलाई अध्ययन पूरा गर्न पोखरा झर्नै पर्‍यो।

Read More

हजारौं बालबालिका विद्यालय बाहिर

कान्तिपुरमा प्रकाशित,३ फागुन,बुटवल ।

नेपालगन्जको डुडवा गाउँपालिकाको हिरमिनिया गाउँका अधिकांश बालबालिका विद्यालय जाँदैनन् । कमजोर आर्थिक अवस्था भएका समुदायका सयौं बालबालिका विद्यालय बाहिरै छन् । उनीहरूको दैनिकी माग्नमै बित्छ।

Read More

स्कुलमा महिनावारी भए के गर्नेरु ज्ञानोदयमा डर छैन, प्याड झर्ने मेसिन छ नि

सेतोपाटीमा प्रकाशित,२८ माघ, काठमाडौं ।

भित्तामा निला-सेता फूल भएको ठूलो बाकस छ। बाकसमा केही पुतली उडिरहेका छन्। चारवटा प्वाल छन्। प्वालभित्र रातो प्रकाश। तलपट्टि खुत्रुकेजस्तै सानो प्वाल। बाकसमाथि लेखिएको छ-महिला सशक्तीकरण।

Read More

प्रदेश २ का विद्यालयमा १० बजेदेखि नै पढाउन निर्देशन

अनलाइनखबरमा प्रकाशित,२३ माघ, सप्तरी।

प्रदेश २ मा विद्यालय र शिक्षक भएपनि बालबालिकाले नियमित पढ्न पाइरहेका छैनन् । कक्षा नियमित नचल्ने र चले पनि समयमा नचलेको पाइएपछि प्रदेशको शिक्षा विकास निर्देशनालयले प्रदेशका सबै विद्यालयलाई पत्र काट्दै निर्धारित समयसम्म कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ।

Read More

भीर छिचोल्दै विद्यालय

कान्तिपुरमा प्रकाशित,२१ माघ, धनकुटा।

विद्यालय जाने क्रममा पाख्रिबास नगरपालिका चुङमाङका ६ वर्षीय विपेन योञ्जनले गत वर्ष ज्यामिरे खोलाले बगाएर ज्यान गुमाउनुपर्यो । उनका दाजु दिनेशलाई उद्धार गरी बचाइयो।

Read More

भोकभोकै विद्यार्थी

कान्तिपुरमा प्रकाशित,७ माघ, धनकुटा।

मलिन अनुहारमा कक्षा कोठामा देखिएकी सात वर्षीया विनिसा राई भोकै विद्यालय जान्छिन् । त्यो पनि नगरपालिकाभित्रै रहेको विद्यालयमा उनी अध्ययनरत छिन्।

Read More

कक्षा ९ पढ्न अर्को प्रदेश

कान्तिपुरमा प्रकाशित,५ माघ, रुकुम पश्चिम।

रोल्पाको परिवर्तन गाउँपालिका ४, जरेनीका सुरेश विष्ट रुकुम पश्चिमको मुसीकोट नगरपालिका १०, को चुन बस्छन् । डेरा लिएर चुन बस्ने उनले पढ्नका लागि घर छाडेका हुन् । सोही ठाउँका वीरेन्द्र विष्ट पनि डेरा लिएरै चुनमा बस्दै आएका छन्।

Read More

दुर्गमका विद्यालय : वर्षमा दुई महिना मात्रै पढाइ

कान्तिपुरमा प्रकाशित,२७ पुस, बझाङ ।

साइपाल गाउँपालिकाको धलौन माध्यमिक विद्यालयको ७ कक्षामा पढ्ने कविता धामी कात्तिक १५ देखि नै फुर्सदमा छिन् । अर्धवार्षिक परीक्षा दिएर हिउँदे बिदा भएको उनको स्कुल एकैपटक फागुनको १६ गते मात्र खुल्ने भएपछि उनी लामो बिदा मनाउन सदरमुकाम झरेकी छन्। 

Read More

अत्यधिक चिसोपछि हुम्लाका विद्यालय बन्द

अनलाइनखबरमा प्रकाशित,१८ पुस, हुम्ला ।

अत्यधिक चिसोका कारण सोमबारदेखि जिल्लाका निजी तथा सामुदायिक विद्यालय ४५ दिनका लागि बन्द भएका छन् । सरकारले हुम्लालगायत हिमाली जिल्लामा चिसो अत्यधिक हुने भएका कारण बर्सेनि बिदा दिँदै आएको छ।

Read More

जाउलो खाने आशाले नियमित स्कुल :दिउँसोको खाजा पाएपछि विद्यार्थी बढे

उज्यालो अनलाइनमा प्रकाशित,१७ पुस, बझाङ ।

विद्यालय जान नमान्ने बालबालिकाहरु जाउलो खाने आशले नियमित विद्यालय जान थालेका छन् । खप्तड छान्ना गाउँपालिकामा रहेको गोर्खाली आधारभुत विद्यालयमा २ वर्ष पहिले विद्यार्थीको उपस्थिति न्यून रहे पनि दिवा खाजा कार्यक्रम लागू भएपछि झण्डै २२ जनाभन्दा बढी बालबालिकाहरु भर्ना भएको विद्यालयका प्रध्यानाध्यापक गोरख बहादुर खड्काले बताउनु भयो।

Read More

वर्षमा तीन महिना मात्र खुल्छन् स्कुल

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१४ पुस, मुगु ।

कार्मारोङ गाउँपालिकाका अधिकांश सामुदायिक विद्यालय वर्षमा तीन महिना मात्रै खुल्ने गरेको पाइएको छ। शिक्षा नियमावलीअनुसार वर्षमा न्यूनतम दुई सय २० दिन विद्यालय सञ्चालन हुनुपर्छ। तर, यहाँका सामुदायिक विद्यालय भने ८० दिन मात्र खुल्ने गरेका छन्।

Read More

पढाएकै बुझ्दैनन् विद्यार्थी

कान्तिपुरमा प्रकाशित,१३ पुस, रसुवा ।

कक्षाकोठामा धेरै कोचिएर पढदा होहल्ला बढी हुन्छ । हावाहुरी चल्दा पनि पढाइमा अवरोध हुन्छ । पानी पर्दा टहराबाट चुहिन्छ । जस्तामा पानीको आवाजले पढाएकै सुनिँदैन।

Read More

जाडो छल्न पोखरा बसाइँ सरे मुस्ताङका विद्यालय

थाहा खबरमा प्रकाशित,१८ मंसिर, मुस्ताङ ।

चिसो बढेपछि हिमालपारिको जिल्ला मुस्ताङका विद्यालयहरू कास्कीको पोखरामा सर्न थालेका छन्। तापक्रम शून्यदेखि माइनस डिग्री सेन्टिग्रेडमा पुग्दा मुस्ताङका छोसेर, छोनुप, सुर्खाङ, चराङ, मराङ, घमी, लोमान्थाङलगायतका ठाउँमा रहेका विद्यालय कात्तिकमै बन्द हुने गरेका छन्।

Read More

दुई घण्टा हिँडेर विद्यालय

कान्तिपुरमा प्रकाशित,१७ मंसिर, मुगु ।

नजिकै विद्यालय नहुँदा दुर्गमका विद्यार्थीलाई घन्टौं हिंडेर विद्यालय जानुपर्ने बाध्यता छ । बाजुराको हिमाली गाउँपालिकास्थित बोल्डिक, खापर र भिगु गाउँका करिब ४० विद्यार्थी दुई घन्टा हिंडेर मुगुको सर्वोदय मावि सुकाढिक पढ्न आउँछन्।

Read More

स्कुल जाँदा गाग्री बोक्नुपर्ने बालबालिकाको बाध्यता हट्यो

थाहा खबरमा प्रकाशित,१४ मंसिर, पर्वत ।

पर्वतको महाशिला गाउँपालिका-१ होश्राङदी शुभद्रीखर्कका बालबालिकाहरू बिहान विद्यालय जाँदा विद्यालय पोसाकमा डोकोमा रित्तो गाग्री हाल्ने अनि त्यही डोकोमा झोला दैनिकी नै बनेको थियो। अपराह्‍न विद्यालयबाट घर फर्किँदा तिनै रित्ता गाग्रीमा पानी भर्ने अनि डोकोमा पानीले भरिएका गाग्री र झोला राखर घर फर्किने गरेका थिए।

Read More

विद्यालयमा निस्शुल्क प्याड, विश्राम कक्ष र औषधि : महिनावारी हुँदा अब कक्षा छुट्दैन

उज्यालो अनलाइनमा प्रकाशित, १२ मंसिर, सल्यान।

सल्यानको कपुरकोटमा रहेको किमुचौर माविमा अध्ययनरत छात्रा सृजना सेर्पाईलीले आफ्नो विद्यालयमा विश्राम कक्ष स्थापना भएको भन्दै अब विद्यालयमा नियमित उपस्थित हुन समस्या नहुने बताएकी छिन्।

Read More

तराइ–पहाड जोड्दै नेपाल भाषा

नागरिक न्युजमा प्रकाशित,१० मंसिर, काठमाडौं ।

काठमाडौंको गणबहालमा रहेको नेपाल आदर्श माविका कक्षा ४ का विद्यार्थी र शिक्षक अचेल नेवारीमा वार्ता गर्छन्। बिहीबार दिउँसो स्कुलमा पुग्दा नेपाल भाषा शिक्षिका सरस्वती तुलाधार नेपाल भाषाको पुस्तक लिएर कक्षामा प्रवेश गर्दा पनि विद्यार्थीसँग नेवारीमै कुरा गरिन्।

Read More

बेंसी झर्योछ स्कुल

कान्तिपुरमा प्रकाशित,१० मंसिर, गोरखा ।

हिउँद लागेसँगै लेकमा जाडो बढ्यो । अब हिउँ पर्न थाल्छ । जाडोले कठ्याङ्ग्रिएर विद्यार्थी विद्यालय जानै सक्दैनन् । त्यसैले गोरखाको उत्तरी क्षेत्रका अधिकांश विद्यालयले हिउँदे बिदा दिन्छन्।

Read More

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: