A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionlf8tjgr9htcvl6d5b29sqgjl46rsjb9c): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

शिक्षकका सन्तान पढ्न थालेपछि गुणस्तर वृद्धि

नागरिक न्युजमा प्रकाशित,१६ असोज, काठमाडौं ।

सार्वजनिक विद्यालयका शिक्षकहरुले आफूले पठनपाठन गराउँदै आएका स्कुलमा आफ्ना नानी पढाउन थालेपछि स्कुलको पठनपाठन, सरसफाई, शैक्षिक वातावरण तथा अनुसानसमा सुधार हुन थालेको छ।

Read More

मावि पढ्न ६ किमि टाढा जानुपर्ने बाध्यता

नयाँ पत्रिकामा प्रकाशित,२ असोज, धनगढी ।

उपमहानगरपालिकामा शिक्षा, स्वास्थ्यसहित विकासका न्यूनतम पूर्वाधार हुन्छन् भन्ने आम बुझाइ छ । सरकारले उपमहानगरपालिकाको मापदण्ड निर्धारण गर्दा पनि सडक, बिजुली, खानेपानी, स्वास्थ्य, शिक्षालगायतका पूर्वाधारलाई प्राथमिकता दिने गरेको छ । 

Read More

यस्तो पनि शिक्षा : बालबालिका पढ्ने विद्यालयमा गाईगोठ

उज्यालो अनलाइनमा प्रकाशित,२ असोज, महोत्तरी ।

महोत्तरीको गौशाला नगरपालिका–७, मनहर्वाको विद्यालय गाईगोठमा परिणत भएको छ । मनहर्वाको नेपाल राष्ट्रिय जनजाति आधारभूत विद्यालयमा शिक्षकको कमी, कक्षा कोठाको अभावले गर्दा बालबालिका पढ्नबाट बञ्चित भएका हुन् । 

Read More

५ देखि १२ वर्षका सबै बालबालिका विद्यालयमा

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१ असोज, ललितपुर ।

सरकारले पाँच वर्षदेखि १२ वर्ष उमेर समूहका कुनै पनि बालबालिका विद्यालय बाहिर नहुन् भन्ने अभिप्रायले विद्यार्थी भर्ना अभियान सुरु गर्‍यो। वैशाख १ देखि जेठ १५ गतेसम्म पहिलो चरणको भर्ना अभियान सुरु गरिएको थियो। 

Read More

जीर्ण भवनमा विद्यार्थीलाई सास्ती

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,३१ भदौ, जनकपुरधाम ।

देशैभरि विद्यालय भर्नाको विशेष अभियान चलाइए पनि विद्यालयमा विद्यार्थी टिकाई राख्न भने कुनै ध्यान दिइएको छैन । सरकारी विद्यालयमा विद्यार्थीहरूका लागि सामान्य मापदण्डको कक्षाकोठासमेत नहुँदा ससाना बालबालिकाहरू सास्ती खेप्न बाध्य छन् ।

Read More

बालबालिकालाई स्कुलमै दूध

कान्तिपुरमा प्रकाशित,२४ भदौ, झापा ।

झापा मेचीनगर १२ सरेडाँगीको सरस्वती बालकल्याण माविका बालविकासका ६८ विद्यार्थीले हरेक दिन एक गिलास दूध पिउने भएका छन् ।

Read More

महिनावारीको समयमा विद्यालयबाट वञ्चित

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२२ भदौ, महोत्तरी ।

महोत्तरीको गौशाला नगरपालिका–६ फूलकाहास्थित श्री माध्यमिक विद्यालय भेडियाहीमा अध्ययनरत छात्राहरू महिनावारीको समयमा विद्यालय जानबाट वञ्चित हुने गरेका छन् । विद्यालयमा शौचालयको व्यवस्था हुन नसक्दा छात्राहरू महिनावारीको समयभर विद्यालय जाँदैनन् ।

Read More

विद्यालयमा दिवाखाजा

कान्तिपुरमा प्रकाशित,१७ भदौ, पर्वत ।

पैयुँ गाउँपालिकाले मातहतका सबै सामुदायिक विद्यालयमा दिवाखाजा कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसका लागि गाउँसभाले १२ लाख रुपैयाँ बजेट छुट्याएको छ ।

Read More

बाढिले काठेपुल बगाउँदा असारदेखि विद्यार्थी विद्यालय जानबाट बन्चित

नागरिक न्युजमा प्रकाशित,१६ भदौ, हुम्ला ।

हुम्लाको खापुनार्थ गाउँपालिका ३ मा रहेको कारङ्ग खोलामा पुल नहुँदा गएको असारबाट कारङ्गका १४ विद्यार्थी विद्यालय जानबाट बन्चित भएका छन। वर्षातका कारण कारङ्ग खोलामा निर्माण गरिएको काठको पुल बाढीले बगाएपछि असारबाट विद्यार्थीहरू विद्यालय जान सकेका छैनन्।

Read More

संस्कृत सिक्दै मुस्लिम बालबालिका

कान्तिपुरमा प्रकाशित,१२ भदौ, विराटनगर ।

मोहमद सफिकुल शेक यहाँको गायत्री संस्कृत मावि आसपास हुने प्रायस् सबै धार्मिक कार्यक्रममा स्वस्ती वाचन गर्न पुग्छन् । उनले स्वस्ती वाचन गर्दा कार्यक्रम आयोजकले शेक मुसलमान हुन् भन्ने भेउ नै पाउँदैनन् ।

Read More

पढाइ छाड्दै किशोरी

कान्तिपुरमा प्रकाशित,११ भदौ, बागलुङ ।

घरमा आमा एक्लै । उनले मेलापात र पशु चरनको काम भ्याउन गाह्रो परेपछि सघाउनका लागि रचना घर्तीले गत जेठबाट पढ्न जान छाडिन् । ढोरपाटन ७ बोबाङस्थित ज्ञानोदय माविमा उनी ७ कक्षामा पढथिन् ।

Read More

कक्षाकोठामा मोबाइल प्रयोग गर्ने शिक्षकको आधा तलब कट्टा

नयाँ पत्रिकामा प्रकाशित,१० भदौ, अछाम ।

चौरपाटी गाउँपालिका–६ दुनीस्थित पञ्चकोटी आधारभूत विद्यालयले कक्षाकोठामा मोबाइल प्रयोग गरे सो दिनको आधा तलब कट्टा गर्ने नियम बनाएको छ । कक्षाकोठामा शिक्षकले पठाउनेभन्दा पनि मोबाइलमै बढी समय बिताउन थालेको विद्यार्थीले गुनासो गरेपछि अविभावक भेलाले यस्तो नियम बनाएको हो ।

Read More

विद्यार्थी बेहोस, विद्यालय बन्द

उज्यालो अनलाइनमा प्रकाशित,७ भदौ, रुकुम पश्चिम ।

एक हप्तादेखि विद्यार्थीमा अनौठो लक्षण देखिएपछि रुकुम पश्चिमको त्रिवेणि गाउँपालिका ९ नुवाकोटस्थित हिमालय जनता मावि बन्द गरिएको छ । पछिल्लो एकसातादेखि विद्यार्थीमा अनौठो लक्षण देखा परेको छ । 

Read More

फेरि भर्ना अभियान

कान्तिपुरमा प्रकाशित,४ भदौ, सर्लाही ।

जिल्लामा फेरि भर्ना अभियान सुरु गरिएको छ । धेरै संख्याका बालबालिका विद्यालयबाहिर रहेकाले दोस्रो चरणको विशेष अभियान थालिएको हो । रामवनमा शनिबार ६८ बालबालिकालाई विद्यालय भर्ना गरियो ।

Read More

विद्यालय नजानेलाई १० रुपैयाँ जरिवाना

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,४ भदौ, ओखलढुंगा ।

ओखलढुंगाको मानेभञ्ज्यांग गाउँपालिका-९ माधवपुरमा रहेको विद्याकालिकादेवी आधारभूत विद्यालयमा विद्यालय नआउने विद्यार्थीलाई जरिवना हुने व्यवस्था छ।

Read More

कक्षामा कार्यक्रम, विद्यार्थी बरन्डामा

कान्तिपुरमा प्रकाशित,३१ साउन, सप्तरी ।

हनुमाननगर कंकालिनी नगरपालिकाको लिलजा ठाकुर राष्ट्रिय प्राथमिक विद्यालय कक्षा कोठाको हिसाबले सुविधा सम्पन्न छ । तर बुधबार दिउँसो कक्षा ३ मा अध्ययनरत विद्यार्थी विद्यालयको बरण्डामा भुइँमै बसेर पढिरहेका थिए ।

Read More

पेट भरिँदैन खाजाले

कान्तिपुरमा प्रकाशित,१५ साउन, मुगु ।

सरकारले डेढ दशकदेखि दिवाखाजाको रकम प्रतिविद्यार्थी २० रुपैयाँ दिने गरेको छ । अहिले पनि खाजाको रकम त्यति नै छ । खाजाको रकम नबढाउँदा  बालबालिको पेट भरिन छाडेको छ ।

Read More

बालबालिका भोकभोकै विद्यालय

कान्तिपुरमा प्रकाशित,४ साउन, हेटौंडा ।

हेटौंडा उपमहानगरपालिकाको एक विद्यालयमा अधिकांश बालबालिका भोकभोकै पढ्न जाने गरेका छन् । बिहान सबेरै अधिकांशका बाबुआमा बालुवा चाल्न चुरेको बगरमा जाने गर्छन् । घरमा खाना पकाएर खुवाउने अभिभावक नभएपछि स–साना बालबालिका भोकभाकै स्कुल आउने गरेका हुन् ।

Read More

शिक्षक नै मोबाइल फोनमा अलमलिएपछि विद्यालयमा मोबाइल चलाउन नपाइने

उज्यालो अनलाइनमा प्रकाशित,४ साउन, ओखलढुंगा ।

ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकास्थित रावादोलु स्रोत केन्द्रभित्रका विद्यालयमा मोबाइल फोन प्रयोग गर्न रोक लगाइएको छ । रावादोलु स्रोत केन्द्रले शैक्षिक सुधारका लागि आचारसंहिता जारी गर्दै विद्यालयमा मोबाइल फोनको प्रयोगमा रोक लगाएको हो । 

Read More

विद्यालय भवनमा बैंक, विद्यार्थी टहरामा

नागरिक न्युजमा प्रकाशित,२ साउन, दोलखा ।

शिक्षक पाल्न नसकेको भन्दै यहाँको एक सामुदायिक विद्यालयले विद्यार्थीलाई टहरामै छाडेर भूकम्प पछिको पुर्ननिर्माण अन्तर्गत सरकारले बनाईदिएकोको भूकम्प प्रतिरोधी भवन एउटा बित्तिय संस्थालाई भाडामा लगाईदिएको छ।

Read More

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: