A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionc9m0pvtta44gcg4dfncafckci9qma0nq): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

एसईई : प्रदेश २ को समाजिक विषयको प्रश्नपत्र आउट भएको पुष्टि, आजको परीक्षा रद्द

कान्तिपुरमा प्रकाशित,१५ चैत, प्रदेश २

एसईई परीक्षामा प्रदेश २ को समाजिक विषयको प्रश्नपत्र आउट भएको पुष्टि भएको छ । बिहीबार रातिदेखि नै सामाजिक सञ्जालमा प्रश्नपत्र भाइरल भएको थियो । सामाजिक सञ्जालमा भाइरल भएपछि परीक्षा नियन्त्रण कार्यालयले आकस्मिक बोर्ड बैठक डाकेको थियो।

Read More

एसईई : प्रदेश २ मा विज्ञान विषयको परीक्षा रद्द, चैत २२ गते पुनः परीक्षा

कान्तिपुरमा प्रकाशित,१४ चैत, प्रदेश २

प्रदेश २ मा बिहीबार भएको विज्ञान विषयको परीक्षा रद्द गरिएको छ । परीक्षा अगावै प्रश्नपत्र बाहिरिएको सूचना पाएपछि रद्द गरिएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिए।

Read More

एसईई: ग्रुपच्याटबाट चिट

कान्तिपुरमा प्रकाशित,१४ चैत, सप्तरी।

एसईई परीक्षाअन्तर्गत सप्तरीमा अझै पनि चिट रोकिएको छैन । विभिन्न परीक्षा केन्द्रमा विद्यार्थीले फेसबुकमा ग्रुप बनाई च्याटका माध्यमबाट चिट चोराउने कार्यलाई अझै निरन्तरता दिइरहेको पाइएको छ।

Read More

खाजाले नियमित भए विद्यार्थी

कान्तिपुरमा प्रकाशित,१३ चैत, सर्लाही।

कल्पना महतो कक्षा ५ की छात्रा हुन् । कविलासी नगरपालिका–७, गैरकाी उनी स्थानीय श्री माविमा भर्ना भए पनि विद्यालयमा नियमित आउने गरेकी थिइनन् । विद्यालयले दिवा खाजाको व्यवस्था गरेपछि अहिले कल्पना प्रत्येक दिन विद्यालय आउन थालेकी छिन्।

Read More

छाउपडी प्रथा : महिनावारीमा विद्यालय नै टेक्दैनन् छात्रा

कान्तिपुरमा प्रकाशित,१३ चैत, डोटी।

केआईसिंह गाउँपालिका ५ जमलकट्टेस्थित भूवनेश्वरी माविमा कक्षा ८ मा पढिरहेकी निर्मला भट्टले डेढ वर्षयता महिनामा ४ दिन आफू पढ्ने विद्यालयमा पाइलै टेकेकी छैनन् । विद्यालय जान वञ्चित भएपछि त्यस अवधिमा उनका पाइला मेलापात गर्न वनपाखातर्फ लम्किन्छन् । कारण हो ‘महिनावारी’।

Read More

निजी छोडेर सामुदायिक विद्यालयमा भर्ना हुँदै विद्यार्थी

उज्यालो अनलाइनमा प्रकाशित,११ चैत, डोटी।

डोटी जिल्लाका निजी विद्यालयमा पढ्ने विद्यार्थीहरु हिजोआज सामुदायिक विद्यालयमा भर्ना हुन थालेका छन् । जिल्लामा रहेका सामुदायिक विद्यालयहरुले निजी विद्यालयभन्दा राम्रो पढाइ गराउन थालेपछि उनीहरु निजी छोडेर सामुदायिक विद्यालयतर्फ आकर्षित हुन थालेको सामुदायिक विद्यालयका शिक्षकहरुको दावी छ।

Read More

आजदेखि एसईई परीक्षा, साढे २९ हजार सुरक्षाकर्मी परिचालन

थाहा खबरमा प्रकाशित,१० चैत, काठमाडौं ।

यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसईई० आइतबारबाट सुरु हुँदैछ। परीक्षामा चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ। २०७४ सालमा चार लाख ६३ हजार सात सय परीक्षार्थी सम्मिलित भएका थिए। परीक्षा चैत २१ गतेसम्म सञ्चालन हुनेछ।

Read More

एसईईको तयारी पूरा

कान्तिपुरमा प्रकाशित,७ चैत, काठमाडौं।

चैत १० बाट हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको सबै तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यस वर्षदेखि एसईई परीक्षा प्रदेश सरकारको व्यवस्थापनमा हुँदै छ।

Read More

सेनेटरी प्याडले छात्रा नियमित

कान्तिपुरमा प्रकाशित,४ चैत, लमजुङ।

महिनावारी हुँदा प्रायः छात्रा बिदा लिएर घर फर्कन्थे । स्कुल आउँदैका छात्रा बाटोबाटै घर फर्कन्थे । कोही स्कुल आउने नै थिएनन् । बेंसीसहर नगरपालिका–३ गाउँसहरस्थित लमजुङ माविले छात्रालाई स्कुलमै सेनेटरी प्याडको व्यवस्था गरेपछि नियमितता हुन थालेको छ।

Read More

एसइई प्रश्नपत्रसँगै छात्रालाई सेनेटरी प्याड

रातोपाटीमा प्रकाशित,३ फागुन, म्याग्दी।

म्याग्दीमा एसइई परीक्षामा सहभागी हुने छात्रालाई प्रश्नपत्रसँगै सेनेटरी प्याड पनि दिइने भएको छ । यही चैत १० गतेदेखि शुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा, २०७५ (एसइई) मा समावेश हुने छात्रालाई गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले म्याग्दीमा सेनेटरी प्याड वितरण गर्ने भएको हो।

 

Read More

निःशुल्क टयुसन कक्षा पाएपछि विद्यालय जान थाले मुसहर बालबालिका

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,३० फागुन, सिरहा।

धनगढीमाई नगरपालिका १३ भर्लेनीका रमेश सदायको उमेर १० वर्ष भए पनि कक्षा १ मै पढ्छन्। जन्मदर्ता प्रमाण पत्र नहुँदा उनी विद्यालयमा पढ्न कहिलेकाही गए पनि भर्ना भएका थिएनन्। सोही उमेरका रन्जन र सरिता सदाय कक्षा ५ मा पढ्छन्।

Read More

विद्यार्थी नै पढ्छन्, पढाउँछन्

कान्तिपुरमा प्रकाशित,३० फागुन, बुटवल।

विद्यालयका कक्षाकोठामा शिक्षक के गर्छन् रु धेरैलाई लाग्छ– विद्यार्थी पढाउँछन् । विद्यार्थी पढ्छन् वा शिक्षकले पढाएको सुन्छन् । रूपन्देहीका केही विद्यालयले भने शिक्षकले पढाउने र विद्यार्थीले पढ्ने चलन फेरेका छन् । विद्यार्थी नै पढ्छन् । विद्यार्थी नै पढाउँछन् । शिक्षक सहयोगी मात्रै बन्छन्।

Read More

५ वटा कक्षाका विद्यार्थी एउटै कोठामा

कान्तिपुरमा प्रकाशित,२९ फागुन, सल्यान।

छत्रेश्वरी गाउँपालिकाको भोटचौरस्थित त्रिभुवन जन माविमा सञ्चालित सुस्तश्रवण स्रोत कक्षाका विद्यार्थी एउटै कोठामा बसेर अध्ययन गर्न बाध्य छन् । स्रोत शिक्षाअन्तर्गत कक्षा १ देखि ५ सम्मका बालबालिका एउटै कक्षामा बसेर पढिरहेका छन्।

Read More

खानेपानी समस्याले आधा दिन मात्र पढाइ

थाहा खबरमा प्रकाशित,२९ फागुन, जुम्ला।

जिल्लाको सिंजा गाउँपालिका-६ मा रहेको शान्तिजन आधारभूत विद्यालय काडागाउँले एक दशक देखी खाने पनिीको समस्या झेल्दै आएको छ। २०६४ सालमा स्थापना भएको अधारभूत विद्यालयले अहिले सम्मा खानेपानीको समस्या झेल्दै आएको बताएको छ।

Read More

दलित बालबालिकाको शैक्षिक अवस्था कमजोर

कान्तिपुरमा प्रकाशित,२२ फागुन, सिरहा।

दलित तथा सीमान्तकृत समुदायका बालबालिकाको शैक्षिक अवस्था अत्यन्त कमजोर देखिएको छ । ती समुदायका बालबालिकालाई शिक्षातर्फ आकर्षित गरी विद्यालय छाड्ने प्रवृत्ति रोक्नुपर्छ।

Read More

विद्यार्थी भुइँमा, शिक्षकलाई सोफा

कान्तिपुरमा प्रकाशित,२१ फागुन, धनुषा।

धनुषा, बिदेह नगरपालिका–१ माध्यमिक विद्यालय ठाढी झिझाको कार्यालयमा डिजिटल हाजरी मसिन जडान गरिएको छ । शिक्षकलाई बस्न सोफा छ । शिक्षक र विद्यालय सञ्चालर्कको नामावली प्रिन्ट गरेर राखिएको छ।

Read More

विद्यालय जान दिनहुँ पाँच घण्टा पैदल यात्रा

थाहा खबरमा प्रकाशित,२१ फागुन, झापा।

चाँजु र रतुवा खोलाको बीचमा एउटा गाउँ, अलि पश्चिम लाग्यो विधुवा खोला। यो क्षेत्र हो, इलामको दक्षिणी–पश्चिममा रहेका चुलाचुली गाउँपालिका-३ सिमले। यस क्षेत्र पूर्वसभामुख तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का स‌सदीय दलका उपनेता सुवास नेम्बाङको निर्वाचन क्षेत्र हो भने प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिकासँग जोडिएको गाउँपालिकाको गाउँ हो।

Read More

विद्यालयमा कम्प्युटर शिक्षा अनिवार्य

कान्तिपुरमा प्रकाशित,२१ फागुन, तेह्रथुम ।

जिल्लाभरका स्थानीय तहले विद्यालयमा अंग्रेजी माध्यमको शिक्षा अभियान सञ्चालन गरिरहेका बेला फेदाप गाउँपालिकाले भने सबै विद्यालयमा कम्प्युटर शिक्षा सुरु गरेको छ । गाउँपालिकाभित्रका सबै विद्यालयका विद्यार्थीलाई कम्प्युटर माध्यमबाट शिक्षा प्रदान गर्न अभियान सुरु गरिएको अध्यक्ष हरि चोङबाङले बताए।

Read More

विवाहमा विद्यालय छुट्टी

कान्तिपुरमा प्रकाशित,१९ फागुन, धनुषा।

विवाहमा स्कुलमै जन्ती राख्ने चलनले धनुषाका सामुदायिक विद्यालयको पढाइ प्रभावित बनेको छ । विवाहका लागि विद्यालय नै छुट्टी दिने क्रम धनुषामा बढ्दो छ । जसले विद्यार्थीको पढाइमा समस्या भइरहेको छ।

Read More

विद्यालयमा अर्गानिक खेती

कान्तिपुरमा प्रकाशित,१५ फागुन, काँकडभिट्टा।

झापा मेचीनगर १४ दुवागढीको बाल सुबोधिनी आधारभूत विद्यालयकी छात्रा निशा भुजेल विहान १० बजेअघि नै स्कुल पुग्छिन् । एउटा हातमा किताव र अर्को हातमा गाईको गोबर उनको दैनिकी बनेको छ।

Read More

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: