A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session8cj0b3au1lk9g47imafhcvjh9uv9103q): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बालबालिकालाई स्कुलमै दूध

झापा मेचीनगर १२ सरेडाँगीको सरस्वती बालकल्याण माविका बालविकासका ६८ विद्यार्थीले हरेक दिन एक गिलास दूध पिउने भएका छन् । स्थानीय ऋतिका डेरीले बालबालिकाका लागि दैनिक १५ लिटर शुद्ध दूध उपलव्ध गराउने भएपछि बालबालिकाले स्कुलमै दूध पिउन पाउने भएका हुन् । डेरीका सञ्चालक राजन चिमरियाले विद्यालय लागेका दिन टिफिन टाइममा हरेक बालबालिकालाई एक वर्षसम्म निस्शुल्क एक गिलास दूध उपलव्ध गराउने बताए । ३९ औं शिक्षा दिवसका सन्दर्भ पारेर शुक्रबार झापा क्षेत्र १ का प्रतिनिधिसभा सदस्य राम कार्कीले यो अभियानको थालनी गरे । 

२०७५ भदौ २४ गते ९:२५ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: