A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionlkpn2varrjvrlo6djnr3i3s8s5bq2vmo): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

खानेपानी समस्याले आधा दिन मात्र पढाइ

जिल्लाको सिंजा गाउँपालिका-६ मा रहेको शान्तिजन आधारभूत विद्यालय काडागाउँले एक दशक देखी खाने पनिीको समस्या झेल्दै आएको छ। २०६४ सालमा स्थापना भएको अधारभूत विद्यालयले अहिले सम्मा खानेपानीको समस्या झेल्दै आएको बताएको छ। एक दशकदेखि विद्यालयमा खानेपानीको अभाव रहेको प्रधानाध्यापक मानबहादुर रोकायाले बताए। उनले भने, भोगोलिक हिसाबले दुर्गम भएका कारण सरकार र दाताको नजर विद्यालयसम्म पर्न सकेको छैन। खानेपानीको अभावले गर्दा आधा दिनमै विद्यार्थी पानी पिउने बाहानामा घरजाने गरेका छन्। 

आधा पढेर विद्यार्थी घर

विद्यार्थीले बोतलमा बोकेर ल्याएको पानी नपुग्ने भएका कारण आधा पढेर विद्यार्थी घर जाने गरेका छन्। विद्यालय हापट्टाइमको बेला कोहीले नजिकका गाउँ पसेर पानी मागेर पिउने गदछर्न। अहिले यस क्षेत्रका विद्यालयमा खानेपानी र सरसफाइमा ठूलो समस्या देखिएको विद्यार्थीले बताएका छन्। खानेपानी नभएकै कारण शान्तिजन आधारभूत विद्यालय काडागाउँमा विद्यार्थी घरैबाट बोतलमा खानेपानी बोकेर आउनुपरेको उनीहरुको गुनासो छ गाउँबाट खोजेर एक गाग्रो पानी ल्याए पनि गर्मीसमयको बेला अपुग हुने गरेको छ। विद्यालयमा खानेपानीको व्यवस्था गर्न हरप्रास गरे पनी अहिले सम्म व्यवस्था गर्न नसकिएको प्रध्यानाध्यापक रोकायाको भनाइ छ। विद्यालयमा सफा खाने पानी नहुँदा यसको प्रत्यक्ष प्रभाव विद्यार्थीहरुको सरसफाइ र विद्यार्थीहरुले खाने दिवा खाजामा परेको छ।

पानि नहदा शौचालय

प्रयोगविहीन पानी अभावका कारण विद्यालयमा भएका २ वटा शौचालय पनि प्रयोग विहीन भएका छन। सानो आधारभूत विद्यालय भए पनी छात्रा र छात्रको शौचालयको छुटाछुटै रुपमा निर्माण गरिएको छ। अभिभावका मनमुटापका कारण विद्यालयमा खानेपानीको पुर्याउन नसकिएको विद्यालय स्रोतले जनाएको छ। विद्यालयमा भएका डेक्स, वेन्चहरु पनी जिर्ण अवस्थामा रहेका छन।झन गर्मीको सयम आएकाले पानीको हाहाकार हुने बताइएको छ। प्रध्यानाध्यापक रोकायाले तिर्खा लागेका बेला विद्यार्थीले पानी खान नजिकको गाउँ जाने गरेकाले पढाइमा समेत समस्या हुने गरेको बताए। उनले पानीखान गएका विद्यार्थी कक्षामा ढिलो गरेर आउने गरेकाले पुन कक्षा सञ्चालन गर्न विद्यार्थी पर्खनु पर्ने शिक्षकको बाध्यता रहेको छ । अत्याधिक वन फडानी र संरक्षण नहुँदा उक्त क्षेत्रमा खानेपानीको मुहान सुक्दै जान थालेपछि पानीको अभाव बढ्न थालेको हो। गाउँ छेउका मुहान सुक्दै गएका कारण अधिकांशले खोला नाउलाको पानी उपभोग गर्ने गरेका छन्।

२०७५ फागुन २९ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: