घटना, सूचना र समाचार

बालबालिकाले बाल-प्रतियोगितामा भाग लिने सम्बन्धी सार्वजनिक सूचना

(गोरखापत्रमा प्रकाशित मिति 2076/01/22)

इजिप्टको संस्कृति मन्त्रालयलेआयोजना गर्न लागेको"PhotographyCompetition", "Handmade ToyCompetition"र"Egypt in the eyes of Children of the World Competition"को तीनवटा विश्वव्यापी प्रतियोगिता मध्ये छानेर कुनै दुर्इ प्रतियोगितामा ४ वर्षदेखि १८ वर्षसम्मकाबालबालिकाले भाग लिन इच्छुक भएमादेहाय बमोजिम बनाइएको Paintings/Worksको पछाडिपट्टिअंग्रेजीको Block Letters मा बालबालिकाकोa) Full Name, b) Date of birth, c) Sex: (Male/Female), d) Nationality: Nepali,e) Country: Nepal, f) E-mail, g) Telephone no. र  h) Full Address लेखी इजिप्टको"The Foreign Cultural Relations. Ministry of Culture, 44, Messaha ST., Dokki-Giza, Egypt"ठेगानामा मिति २०७६ साल जेठ १६ गतेभित्र पुग्ने गरी कुरीयर मार्फत पठाउनु हुन तथा पठाउने कार्यमा समन्वय, सहयोग तथा जानकारी गराउनु हुनसम्बन्धित सबै बालबालिका, शिक्षक, अभिभावक, विद्यालय, स्थानीय तह र बाल गृहलार्इ यसै सूचनाद्वारा जानकारी गराइन्छ ।

Read More

राष्ट्रिय बाल दिवस २०७५ मूल समारोह सम्पन्न

सुखी नेपाली, समृद्ध नेपाल : बाल अधिकार सबैको सरोकार” भन्ने मूल नाराका साथ राष्ट्रिय बाल दिवस २०७५ देशैभरि विभिन्न कार्यक्रम गरी मनाइएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र केन्द्रीय बाल कल्याण समितिको संयुक्त आयोजनामा भदौ २९ गते राष्ट्रिय बाल दिवस २०७५ मूल समारोह भव्यताका साथ सम्पन्न भएको छ ।

Read More

संघीय संसदको महिला तथा सामाजिक समितिका माननीय सदस्यहरुसंगको बालबालिकाको विषयमा अन्तरक्रिया कार्यक्रम

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र केन्द्रीय बालकल्याण समितिको संयुक्त आयोजनामा मिति २०७५ भदौ १२ गतेसंघीय संसदको महिला तथा सामाजिक समितिका माननीय सदस्यहरुसंगको बालबालिकाको विषयमा अन्तरक्रिया कार्यक्रम नयाँ बानेश्वर स्थित इन्द्रेणी फुडल्याण्डमा सम्पन्न गरिएको छ ।

Read More

बालसंवेदनशील सामुदायिक राष्ट्रिय पुरस्कार २०७४ वितरण

बालअधिकार संरक्षण तथा सम्वर्धनको विषयमा रेडियो कार्यक्रम, रिपोर्टिङ्ग र रेडियोको स्वःयोगदानको रुपमा बालअधिकारसंग सम्बन्धित सार्वजनिक सन्देशहरु उत्पादन तथा प्रसारण गर्ने उत्कृष्ट सामुदायिक रेडियोलाई बालसंवेदनशील सामुदायिक रेडियो पुरस्काद्वारा यही मिति २०७५/३/६ गते बुधबारका दिन राजधानीमा पुरस्कृत गरिएको छ । 

Read More

बालमैत्री सञ्चार निर्देशिका २०७३, सम्बन्धी प्रदेशस्तरीय अभिमूखीकरण कार्यक्रम

बालबालिकासंग सम्बन्धित रिपोर्टीङ गर्ने सन्दर्भमा सबैको साझा बुझाई कायम गर्न केन्द्रीय बालकल्याण समिति, प्रेस काउन्सिल नेपाल, सूचना विभाग र नेपाल पत्रकार महासंघको संयुक्त प्रयासमा बालमैत्री सञ्चार निर्देशिका, २०७३ जारी भई यसले गरेका व्यवस्थाहरुको बारेमा थप व्यख्या, टिप्पणीसहितको जानकारी पुस्तिका पनि प्रकाशित भईसकेको छ ।

Read More

बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार २०७४ वितरण

बालबालिकाको क्षेत्रमा विभिन्न विधामा बालसंवेदनशील समाचारहरु लेखेर योगदान पु¥याए बापत विभिन्न सञ्चार माध्यममा कार्यरत आठ जना पत्रकारहरुलाई यही मिति २०७५/२/३१ बिहीबारका दिन पुरस्कृत गरिएको छ । 

Read More

प्रदेश नं.३ को सरकार र बालअधिकार संरक्षण तथा प्रवर्धन सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम

सामाजिक विकास मन्त्रालय र केन्द्रीय बालकल्याण समितिको आयोजनामा मिति २०७५ जेठ २५ गते बालअधिकार संरक्षण तथा प्रवर्धन सम्बन्धी १ दिने प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा बालअधिकारको क्षेत्रमा हालसम्म भएका उपलब्धि, असल अभ्यास र अनुभवहरु आदान प्रदान गर्नुका साथै प्रदेश सरकार र बालअधिकारसम्बन्धी कानूनी, नीतिगत तथा कार्यक्रमगत व्यवस्थाबारे व्यापक छलफल गरिएको थियो ।

Read More

स्थानीय तहमा बालसंरक्षण तथा बालअधिकारमा आधारित सहभागितामूलक योजना तर्जुमा सम्बन्धी छलफल कार्यक्रम

केन्द्रीय बालकल्याण समितिको आयोजना तथा जिल्ला बालकल्याण समिति एवम् महिला तथा बालबालिका कार्यालय बझाङ्गको समन्वयमा मिति २०७५ जेठ १६ गते जिल्ला बालकल्याण समितिका पदाधिकारी, जिल्ला समन्वय समितिका प्रमुख एवम् निर्वाचित जनप्रतिनिधि, जिल्लास्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागितामा स्थानीय तहमा बालसंरक्षण तथा बालअधिकारमा आधारित सहभागितामूलक योजना तर्जुमा सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ । 

Read More

स्थानीय तहमा बालसंरक्षण तथा बालअधिकारमा आधारित सहभागितामूलक योजना तर्जुमा सम्बन्धी छलफल कार्यक्रम

केन्द्रीय बालकल्याण समितिको आयोजना तथा जिल्ला बालकल्याण समिति एवम् महिला तथा बालबालिका कार्यालय डडेल्धुराको समन्वयमा मिति २०७५ जेठ १५ गते जिल्ला बालकल्याण समितिका पदाधिकारी, जिल्ला समन्वय समितिका प्रमुख एवम् स्थानीय समन्वय समितिका पदाधिकारी, निर्वाचित जनप्रतिनिधि, जिल्ला स्थित विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागितामा स्थानीय तहमा बालअधिकारमा आधारित सहभागिता मूलक योजना तर्जुमा सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ ।

Read More

प्रदेश नं. २ को सरकार र बालअधिकार संरक्षण तथा प्रवर्धन सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम

सामाजिक विकास मन्त्रालय प्रदेश नं. २ र केन्द्रीय बालकल्याण समितिको आयोजनामा प्रदेश सरकार र बालअधिकार संरक्षण तथा प्रवर्धन सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम मिति २०७५ जेठ ९ गते जनकपुरधाममा सम्पन्न भएको छ । 

Read More

प्रदेश नं ४ को सरकार र बालअधिकार संरक्षण तथा प्रवर्धन सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम

सामाजिक विकास मन्त्रालय र केन्द्रीय बालकल्याण समितिको आयोजनमा मिति २०७५ जेठ २ गते बालअधिकार संरक्षण तथा प्रवर्धन सम्बन्धी १ दिने प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा बालअधिकारको क्षेत्रमा हालसम्म भएका उपलब्धि, असल अभ्यास र अनुभवहरु आदान प्रदान गर्नुका साथै प्रदेश सरकार र बालअधिकारसम्बन्धी कार्य, कानूनी तथा नीतिगत व्यवस्थाबारे व्यापक छलफल गरिएको थियो ।

Read More

प्रदेश नं. ७ को सरकार र बालअधिकार संरक्षण तथा प्रवर्धन सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम

सामाजिक विकास मन्त्रालय प्रदेश नं. ७ र केन्द्रीय बालकल्याण समितिको आयोजनामा प्रदेश सरकार र बालअधिकार संरक्षण तथा प्रवर्धन सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम मिति २०७५ जेठ ६ गते प्रदेश राजधानी कैलालीको धनगढीमा सम्पन्न भएको छ । 

Read More

प्रदेश नं १ को सरकार र बालअधिकार संरक्षण तथा प्रवर्धन सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम

सामाजिक विकास मन्त्रालय र केन्द्रीय बालकल्याण समितिको आयोजनामा मिति २०७५ बैशाख २५ गते बालअधिकार संरक्षण तथा प्रवर्धन सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

Read More

प्रदेश नं. ६ को सरकार र बालअधिकार संरक्षण तथा प्रवर्धन सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम

सामाजिक विकास मन्त्रालय र केन्द्रीय बालकल्याण समितिको आयोजनमा मिति २०७५ बैशाख २८ गते बालअधिकार संरक्षण तथा प्रवर्धन सम्बन्धी १ दिने प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

Read More

प्रेस विज्ञप्ति(२०७५/०१/०५)

भर्ना अभियानमा केन्द्रीय बाल कल्याण समितिको तर्फबाट अभिभावकत्व ग्रहण

Read More

बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार सम्बन्धी जरुरी सूचना

बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार सम्बन्धी जरुरी सूचना

Read More

बालसंवेदनशील सामुदायिक रेडियो राष्ट्रिय पुरस्कार सम्बन्धी जरुरी सूचना

बालसंवेदनशील सामुदायिक रेडियो राष्ट्रिय पुरस्कार सम्बन्धी जरुरी सूचना

Read More

श्रम कार्यालय र केन्द्रीय बालकल्याण समितिको सूचना

श्रम कार्यालय र केन्द्रीय बालकल्याण समितिको सूचना

Read More

बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार सम्बन्धी जरुरी सूचना

नेपाल पत्रकार महासंघ र केन्द्रीय बालकल्याण समितिको सहकार्यमा बालअधिकार संरक्षण तथा सम्वद्र्धनको विषयमा रिपोर्टिङ्ग गर्नुहुने पत्रकारहरुलाई बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कारद्वारा सम्मानित गरिने भएको छ । 

Read More

प्रेस विज्ञप्ति - २०७४/११/१६

बालबालिका विनाको संसार कल्पना गर्न सकिदैन । बालबालिकालाई संरक्षण गर्नु सबैको दायित्व हो । जस्तोसुकै कठिन परिस्थिति र युद्धको अवस्थामा समेत बालबालिकाको संरक्षणलाई पहिलो प्राथमिकता दिनु पर्दछ । तर विश्वमा भएका कतिपय घटनाहरुमा निर्दोष बालबालिकाले ज्यान गुमाउनु परेको दुखद् अवस्थाले सबैलाई चिन्तित् बनाएको छ । यिनै घटनाहरुको श्रृखलामा हालै सिरीयामा भएको घटनाबाट सयौं बालबालिकाले ज्यान गुमाउनु परेको र बालबालिकाहरु अत्यन्त जोखिम परिस्थितिमा रहन परेको घटनाले हामीलाई स्तब्ध पारेको छ । 

Read More