A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionrtnrad0arh9pqgivcndfdt05mpphghnh): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | घटना, सूचना र समाचार |:.

घटना, सूचना र समाचार

बाल साहित्य र बाल सञ्चार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

केन्द्रीय बालकल्याण समितिको आयोजना एवम् बाल सञ्चार केन्द्र र नेपाल बाल साहित्य समाजसंगको सहकार्यमा मिति २०७४/९/१८ गते सपन्न बाल साहित्य र बाल सञ्चार विषयक अन्तरक्रिया कार्यक्रममा बालबालिकासम्बन्धी समाचार र साहित्य सिर्जना गर्दा बाल मनोविज्ञानलाई असर पार्ने खालका सामाग्री प्रस्तुत नगर्न बाल सरोकारवालाहरुले सबैलाई आग्रह गर्नुभएको छ । 

Read More

नेपालमा बालबालिकाको स्थिति २०७४ वार्षिक प्रतिवेदन सार्वजनिक

अन्तर्राष्ट्रिय बालअधिकार दिवसको सन्दर्भमा यहि २०७४ मंसिर ४ (नोभेम्वर २०) का दिन केन्द्रीय बालकल्याण समितिले नेपालमा बालबालिकाको स्थिति २०७४ वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ ।

Read More

“बालमैत्री शासनः बालअधिकारको सम्मान” राष्ट्रिय बालदिवस २०७४ सम्पन्न

महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, केन्द्रीय बालकल्याण समिति तथा अन्य निकाय एवम् संघसंस्था सहितको मूल समारोह समितिको आयोजनामा भदौं २९ गते राष्ट्रिय बाल दिवस २०७४ को मूल समारोह भव्यताका साथ राष्ट्रिय सभा गृह काठमाडौंमा सम्पन्न भएको छ ।

Read More

बालसंरक्षण तथा सडक बालबालिका न्यूनीकरण सम्बन्धी अन्तरक्रिया

नेपाल सरकार, महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले मिति २०७२/५/३१ मा स्वीकृत गरी जारी भएको सडक बालबालिका उद्धार, संरक्षण तथा व्यवस्थापन मार्ग दर्शन, २०७२ अनुरुप

Read More

भारतका विभिन्न बालगृहबाट ३३ जना बालबालिकाको उद्धार

केन्द्रीय बालकल्याण समितिले भारतको मुजफ्फरपुर र दरभंगाबाट ३३ जना बालबालिकालाई पारिवारिक पुनर्मिलन एवम् पुर्नस्थापनाका लागि नेपाल ल्याएको छ । भारतमा विभिन्न माध्यमबाट श्रम गर्न लगिएका, गएका एवम् धार्मिक शिक्षाका नाममा लगिएका बालबालिका आफूहरु रहेबसेको स्थानमा बस्न नसकि संस्था छाडी हिड्दा भारतीय प्रहरीले फेला पारी उनीहरुलाई भारतकै विभिन्न संरक्षण गृहमा पठाएको थियो । 

Read More

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: