A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session0fl6qtkk652nheqs04but7vkerjv16gh): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | घटना, सूचना र समाचार |:.

घटना, सूचना र समाचार

बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार सम्बन्धी जरुरी सूचना

नेपाल पत्रकार महासंघ र केन्द्रीय बालकल्याण समितिको सहकार्यमा बालअधिकार संरक्षण तथा सम्वद्र्धनको विषयमा रिपोर्टिङ्ग गर्नुहुने पत्रकारहरुलाई बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कारद्वारा सम्मानित गरिने भएको छ । यस अन्तर्गत रेडियो, टेलिभिजन, र पत्रपत्रिकामा रिपोर्टिङ्ग गर्नुहुने पत्रकारहरुलाई प्रत्येक माध्यमबाट उपत्यका र  मोफसलबाट १/१ जना गरी जम्मा ६ जना तथा उपत्यका र मोफसलका रेडियो र टेलिभिजनमा बाल कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम सञ्चालकमध्ये १/१ जना गरी २ जना समेत जम्मा ८ जनालाई सम्मान तथा पुरस्कार प्रदान गरिने छ । पुरस्कारको राशी प्रतिव्यक्ति रु. २५,०००/ - (पच्चीस हजार रुपैयाँ मात्र) तथा प्रमाणपत्र रहने छ । 

यस पुरस्कारका लागि नेपालभर कुनै पनि क्षेत्र र कुनै पनि मिडियामा काम गर्नुहुने पत्रकारहरुले बालअधिकार संरक्षण तथा सम्वद्र्धनको क्षेत्रमा पु¥याएको योगदान सहितको व्यक्तिगत विवरण र २०७४ बैशाख १ गते देखि २०७४ चैत्र मसान्त सम्म कुनै पनि सार्वजनिक सञ्चारमाध्यममा प्रकाशित/प्रसारित ३ वटा सामग्री सहितको आवेदन २०७४ वैशाख ३० गतेभित्र महासंघको केन्द्रीय कार्यालय सञ्चारग्राम काठमाडौंमा आइपुग्ने गरी पेश गर्नुपर्नेछ । तोकिएको मितिभित्र माग गरिए बमोजिम प्राप्त नभएका व्यक्तिगत विवरण तथा प्रकाशित/प्रसारित सामग्रीहरुलाई मान्यता दिइने छैन । यससम्बन्धी विस्तृत जानकारी तथा आवेदन फारमका लागि नेपाल पत्रकार महासंघको वेभसाइट www.fnjnepal.org र केन्द्रीय बालकल्याण समितिको वेवसाइट www.ccwb.gov.np हेर्नुहुन अनुरोध छ । आवेदन र सामाग्रीहरु निम्न ठेगानामा हुलाक वा इमेल मार्फत पठाउन अनुरोध छ ।

0 Comments

Leave your comments

Make sure you enter the(*)required information where indicate.HTML code is not allowed

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: