A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessions3rjfvbd4hu08nd6dbmavqj35vnebm79): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | घटना, सूचना र समाचार |:.

घटना, सूचना र समाचार

प्रेस विज्ञप्ति - २०७४/११/१६

बालबालिका विनाको संसार कल्पना गर्न सकिदैन । बालबालिकालाई संरक्षण गर्नु सबैको दायित्व हो । जस्तोसुकै कठिन परिस्थिति र युद्धको अवस्थामा समेत बालबालिकाको संरक्षणलाई पहिलो प्राथमिकता दिनु पर्दछ । तर विश्वमा भएका कतिपय घटनाहरुमा निर्दोष बालबालिकाले ज्यान गुमाउनु परेको दुखद् अवस्थाले सबैलाई चिन्तित् बनाएको छ । यिनै घटनाहरुको श्रृखलामा हालै सिरीयामा भएको घटनाबाट सयौं बालबालिकाले ज्यान गुमाउनु परेको र बालबालिकाहरु अत्यन्त जोखिम परिस्थितिमा रहन परेको घटनाले हामीलाई स्तब्ध पारेको छ । यस्ता कतिपय मानवता विरोधि गतिविधि लगायत हिंसा, आतंकबाट बालबालिकालाई जोगाउँदै आम नागरिकको जीवन रक्षार्थ स्थायी शान्ति कायम गर्नका लागि सिरीयामा भईरहेको युद्ध, हिंसाका सम्बद्ध पक्षहरुलाई यथोचित दवाव दिन, आवश्यक सहजिकरण गर्न अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँदछौं । बालबालिकाको संरक्षणलाई उच्च प्राथमिकतामा राख्दै मानवीयता, शान्ति र मानव अधिकारका लागि क्रियाशिल संयुक्त राष्ट्र संघीय निकाय लगायत अन्तर्राष्ट्रिय समुदायले विश्वका विभिन्न मूलुकहरुमा भएका युद्ध होस् वा विभिन्न आन्तरिक द्वन्द्व, जातीय द्वन्द्व वा हिंसात्मक एवम् आतंककारी कार्यहरुको अन्त्यका लागि अझ बढी क्रियाशीलता, एक्यबद्धता र समझदारी बढाउन आवश्यक छ । कुनैपनि वहानामा निर्दोष बालबालिका प्रभावित हुने मानवता विरोधी कार्य सह्य हुन सक्दैन र यसको अन्त्यका लागि सम्बन्धित सबै राज्य एवम् गैर राज्य पक्षहरुलाई अनुरोध गर्दै विश्वभरी बालबालिकाका निम्ति क्रियाशिल निकाय, संघसंस्थाहरुलाई पनि विश्वलाई बालबालिकाका निम्ति सुरक्षित बनाउने कार्यमा सक्रिय रहन अनुरोध गर्दछौं । 
अन्तमा , यस दुःखद् घटनामा दीवंगत बालबालिका लगायत सम्पूर्ण नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दछौं । 
 

0 Comments

Leave your comments

Make sure you enter the(*)required information where indicate.HTML code is not allowed

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: