A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionu4kuek22of93856i45d9p5h6cm04ecek): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

झापाको अर्जुनधारामा एक सातामा २ बलात्कारको घटना

चार वर्षीया बालिकामाथि बलात्कार भएको एक साता बित्न नपाउँदै झापाको अर्जुनधारामा फेरि १३ वर्षीया किशोरीमाथि बलात्कारको प्रयास भएको छ ।शनिश्चरे प्रहरी चौकीका अनुसार सोमबार राति राति पौने १० बजे शौचालय गएकी दिदीलाई कुरिरहेकी १३ वर्षीया बालिकामाथि सामुहिक बलात्कारको प्रयास भएको हो । मामाघरमा बस्दै आएकी ती बालिकालाई आरोपितद्वय अर्जुनधारा ९का २८ वर्षीय बालकृष्ण घिमिरे र २४ वर्षीय पेमा तामाङले जबरजस्ती बलात्कारको प्रयास गरेको शनिश्चरे प्रहरी चौकीका प्रमुख सुरेशकुमार संग्रौलाले बताउनुभयो । घटनामा संलग्न उनीहरुलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैबीच ्बुधबार बिर्तामोडमा विभिन्न महिला संगठनहरुले बलात्कारीलाई कडा कानुनी सजायको व्यवस्था गर्न माग गर्दै प्रदर्शन गरेका छन् । उनीहरुले बलात्कारीलाई फाँसीको सजाय हुनुपर्ने माग गरेका छन् । गएको साता अर्जुनधारा–२ झेलेनीका १५ वर्षीय किशोरले ४ वर्षीया वालिकालाई बलात्कार गरेका थिए ।

२०७५ साउन २३ गते ५:१४ मा प्रकाशित 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: