A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiono6vevtqhto8rfmml12712mhqt7r6obts): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

डुबेर बालिकाको मृत्यु

मोरङको कटहरी गाउँपालिका–२ मा एक बालिकाको पानी जमेको खाल्डोमा डुबेर शनिबार साँझ मृत्यु भएको छ ।  रामप्रसाद राजवंशीकी दुई वर्षीय छोरी नैना राजवंशीको घर नजिकै पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । पानी जमेको खाल्डोमा खसेर डुबेपछि बालिका घाइते भएकी थिइन् । घाइते भएपछि स्थानीयले उद्धार गरेर उपचारका लागि विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा ल्याने क्रममा बालिकाको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। शव पोष्टमार्टम गरेर आफन्तलाई जिम्मा लगाइएको छ । 

२०७५ भदौ १० गते १२:३४ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: