A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionu4kuek22of93856i45d9p5h6cm04ecek): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

दुई वर्षीया बालिका बलात्कृत

दुई वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १२ वर्षीय बालक पक्राउ परेका छन्। बालिकालाई उनकै छिमेकी बालकले बलात्कार गरेको आरोपमा पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ। घटनाको सूचना पाएलगत्तै पुगेको इलाका प्रहरी कार्यालय छिन्नमस्ताको टोलीले बालकलाई बिहीबार पक्राउ गरेको जनाएको छ। बालिकाको रक्तश्राव नरोकिए पछि राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको परिवारजनले जनाएको छ। उपचारमा रहेकी बालिकाको कुरुवा बसेकी आफन्तले भनिन् ‘अवस्था गम्भीर छ, चिकित्कसकले समेत शान्त वातावरणमा बस्न सुझाएका छन्। पीडित बालिका र आरोपित बालकको सोही अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए। पीडितका अभिभावकले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक सिंहले जनाए। बालबालिकासम्बन्धी ऐन २०४८ अनुसार बालमैत्री वातावरणमा राखी अनुसन्धान गर्नुपर्ने भएपनि सो बमोजिमको जिल्लामा व्यवस्था नहुँदा आरोपित बालकलाई प्रहरी कार्यालयमै सुरक्षाकर्मीहरुसँग राखिएको छ । 

२०७४ फागुन ४ गते प्रकाशित 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: