A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiondc8njdt027oleompi5ac8c0dngccq64t): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

सातादेखि २ बालिका बेपत्ता

बन्गाडकुपिण्डे नगरपालिका १०, माझकाँडाबाट एक सातादेखि दुई बालिका बेपत्ता भएका छन् । भगवती अधारभूत विद्यालयमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया खिमा ओली र कक्षा ६ मा अध्ययनरत १२ वर्षीया प्रतिभा बटाला बेपत्ता भएका हुन् । उनीहरू भदौ १९ देखि घरबाटै हराएको अभिभावकले जनाएका छन् । छोरी हराएको दिनदेखि परिवारका सबै सदस्य आत्तिएको खिमाका बुबा अमरले बताए । ‘उनीहरू जानसक्ने सबै ठाउँमा खोजिसक्यौं, विभिन्न ठाउँमा रहेका आफन्तलाई खोज्न पनि लगायौं,’ उनले भने, ‘तर कतै फेला परेनन् ।’ छोरी हराएदेखि परिवारका सदस्यले राम्ररी खान र सुत्न नपाएको उनको गुनासो छ । छोरीको पत्ता लाग्न नसकेपछि प्रहरीमा हुलियासहित निवेदन उनले जानकारी दिए । खोजी गरिदिन भन्दै अभिभावकले बालुवासंग्रही प्रहरी चौकीमा निवेदन दिएका छन् ।

२०७६ भदौ २६ गते १०:३७ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: