A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionjdks6qg9ub57vmfgot8vgg564ojn3b9o): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बाढीमा बेपत्ता दुई बालिका अझै भेटिएनन्

बेनी नगरपालिका–२ बगरफाँटस्थित कोटखोलामा आएको बाढीले बेपत्ता बनाएका दुई बालिकाको अवस्था तीन दिनदेखि बेपत्ता छन्। कोटखोलामा शनिवार राति साढे १० बजे आएको बाढीले १० वर्षीया प्रविना परियार र ८ वर्षीया अनुश्का परियार बेपत्ता भएका हुन् । उनीहरुको खोजी कार्य भइरहे पनि नभेटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। बगरफाँट स्थायी रुपमा बस्ने माया परियारको घरमा पाहुना आएका बालिकाहरु बेपत्ता भएका हुन्। बेनी नगरपालिका–९ की पार्वती परियारकी १० वर्षीया छोरी प्रविना र बेनी नगरपालिका–५ खोरगैराकी अनिता परियारका छोरी अनुश्का बेपत्ता भएका हुन्। खोलाले धार परिबर्तन गरि बस्तीतिर आएको बाढीले बगरफाँटका दीपक जुग्जाली, पार्वती परियार, राममाया परियारको तीन घरमा पूर्ण क्षति गरेको छ। तीन घरमा आंशिक क्षति पुर्‍याएको छ। सोेही स्थानमा रहेको बुद्ध एकेडेमी विद्यालयको १८ कोठासहितको भवन शौचालय र खेलमैदान पूर्ण क्षति भएको छ।

२०७६ असोज ७ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: