A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionueup3dep6nhnglmbet7ku5ej24pl5n9a): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

खोलाले बगाउँदा दुई बालबालिकाको मृत्यु

सल्यानको दार्मा गउँपालिका मलिबाङमा खोलाले बगाउदा दुई बालबालिकाको मृत्यु भएको छ । खोलाले बगाउँदा  आमा पूर्णा केसीसँगै गएराति खोला तर्ने क्रममा दुई वर्षको छोरा मोहन केसी र छ वर्षीया रेखा केसीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्रहरी विरेन्द्रबहादुर शाहीले जानकारी दिए। बालबालिकाको शव केही तल भेटिएको प्रहरीले जनाएको छ । घटनास्थलमा इलका प्रहारी कार्यालय फारुलाको टोली पुगेको छ भने जिल्ला प्रहरीको टोली पुग्न थालेको  शाहीले जानकारी दिए । प्रहरी प्रमुख विरेन्द्रबहादुर शाहीले बताए । 

२०७५ भदौ ३१ गते ८:०४ मा प्रकाशित 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: