A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionhppubifs9so887vdimt4umrp1f7qifog): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

 झापाको शिवसताक्षी नगरपालिकामा पैनीमा डुबेर एक बालकको ज्यान गएको छ। शिवसताक्षी नगरपालिका ७ सिंहहाङगे स्थित पैनीमा डुबेर नगरपालिका-२ का डम्बर बहादुर विश्वकर्माका छोरा गणेश विश्वकर्माको मृत्यु भएको प्रहरीले जनाएको छ। साथीसँग पौडी खेल्न गएका गणेश पानीमा डुबेपछि उपचारका लागि लाईफलाईन अस्पताल दकम लगिएको थियो।बालकको उपचारका क्रममा सोही अस्पतालमा सोमबार साँझ मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। उता उदयपुरको कटारी नगरपालिका-६ आँपटार बस्ने गणेश विश्वकर्माका १४ वर्षीय छोरा डिके विश्वकर्माको स्थानीय बैजनाथ डुबेर ज्यान गएको १ नम्बर प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ। खोलामा नुहाउने क्रममा बालकको सोमबार दिउँसो डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जानकारी दिएको छ।

२०७५ असार १२ गते ११:५१ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: