A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessioni2eks1jaeup76alsdp1v6rdau70qn8sr): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

एकैसाथ दुई बालक बेपत्ता, खोजीका लागि आग्रह

नवलपरासीको मध्यविन्दु नगरपालिकाबाट दुई जना बालक वेपत्ता भएका छन् । मध्यविन्दु नगरपालिका- १३ मैनाघाट घर भएका १४ वर्षका तुलविर वयम्बु र टेक बहादुर राना गएको फागनु १५ गतेबाट वेपत्ता भएका हुन् । मैनाघाटमा रहेको सरस्वती माविमा कक्षा ६ मा अध्यनरत दुवै जना एकै साथ वेपत्ता भएका हुन् । विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद तिवारीका अनुसार बालकहरु अध्यन गरी घर फर्किएका थिए । घर नपुगेको भन्ने कुरा आएपछि खोजीकार्य सुरु गरीएको भए पनि अझै सम्म फेला नपरेकाले परिवारले प्रहरी , नागरीकसमाज, संचारकर्मी समक्ष खोजिकार्यमा सहयोगका लागि आग्रह गरेका छन् ।

२०७४ चैत्र ९ गते १२:११ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: