A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiondc8njdt027oleompi5ac8c0dngccq64t): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

दुई बालकलाई भारत लैजान खोज्ने एकजना पक्राउ

दुई बालकलाई फकाएर भारत लैजाँदै गरेका ललितपुर वागमती गाँउपालिका ११ का ४८ वर्षीय शिव शर्मा पक्राउ परेका छन्। शर्मालाई प्रहरीले कञ्चनपुरको गड्डाचौकी नाकाबाट बुधवार पक्राउ गरेको हो। कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा रहेको बसपार्कमा खेल्दै गरेका १३ र १४ वर्षीय दुई बालकलाई शर्माले कम्प्युटर तालिम दिने र मम बनाउन सिकाई मासिक चार हजार तलब दिलाईदिने प्रलोभन दिएर भारतीय नम्बरको कारमा हालेर लग्दै गरेको बेला पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताए। माइती नेपालको सहयोगमा शर्मालाई पक्राउ गरेका छौुं, उनले भने, दुवै बालकलाई प्रलोभन दिई एक दिन होटलमा राखी दोस्रो दिन भारत लग्ने क्रममा उनीहरू पक्राउ परेका हुन्। बालकहरुलाई प्रहरीले आफन्त जिम्मा लगाएको छ। प्रहरी हिरासतमा रहेका शर्मामाथि मानव बेचबिखन मुद्दा चलाइने सेटीले बताए।

२०७५ वैशाख २० गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: