A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiono6vevtqhto8rfmml12712mhqt7r6obts): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

ट्रयाक्टर पल्टिँदा सडक छेउमा खेलिरहेका दुई बालकको मृत्यु

रौतहटमा ट्रयाक्टर पल्टिँदा दुई अबोध बालकको मृत्यु भएको छ। ना ३ त ६२८४ नम्बरको ट्रयाक्टर माटो पुर्ने क्रमममा सडकबाट पल्टिँदा सडक छेउमा खेलिरहेका दुई बालकको च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ। रौतहटको गढीमाई नगरपालिका वार्ड नम्बर २ हथिऔल टोलका प्रभु बैठाको ५ वर्षका छोरा विकास बैठा र स्थानीय अन्होती दासको ७ वर्षका छोरा रविलाल दासको ट्रयाक्टर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेको ट्रयाक्टर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक गोविन्द थापाले जानकारी गराएका छन् ।

 २०७४ चैत्र २५ गते ६:१७ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: