A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiono6vevtqhto8rfmml12712mhqt7r6obts): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

मोबाइल चोरीमा बालकको संलग्नता

दैलेख सदरमुकाममा रहेको एक पसलमा भएको चोरीमा दुईजना बालकको संलग्नता रहेको पाइएको छ। नारायण नगरपालिका-१ पुरानो बजारमा रहेको युनिर्भसल मोबाइल पसलमा ताला फोडेर चोरी गर्नेमा दुईजना बालक रहेको प्रहरीले जनाएको छ। चोरीमा नारायण नगरपालिका-१ एकान्तकुनाका १३ वर्षीय किरण थापा र वडा ८ तर्ताङ्गका १५ वर्षीय सन्दिप गुरुङ संलग्न रहेको प्रहरी प्रमुख डीएसपी ठाकुरप्रसाद पोखरेलले जानकारी दिए। दुवै बालक नियन्त्रणमा लिई सोधपुछ गर्दा चोरी गरेको स्वीकार गरेको डीएसपी पोखरेलले जानकारी दिए।हाल दुवै बालकलाई अभिभावकको जिम्मा लगाई दैनिक प्रहरी कार्यालयमा उपस्थित गराउने गरिएको छ। गत बिहीबार राति पसलमा चोरी भएको थियो।पसल मालिक देवकुमार तारामी मगरले प्रहरीमा दिएको उजुरीअनुसार ७९ थान मोबाइलसहित २ लाख ३० हजार रुपैयाँ चोरी भएको हो।

२०७६ साउन ६ गते ११:१५ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: