A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionkvpim7ssdtu417rj7jr08gsfe83atta6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

काममा लगाइदिने भन्दै बालिका भगाउने युवती पक्राउ

कम्पनीमा काम लगाइदिने भन्दै तीनजना बालिका भगाउने एक महिला पाल्पामा पक्राउ परेकी छिन् । बुटवल उपमहानगरपालिका १३ देवीनगरमा भाडामा बस्दै आएकी शर्मिला खत्री तानसेन–७ बाट पक्राउ परेकी हुन् । दसैँमा मामाघर आएकी खत्रीले तानसेन ७ का तीनजना बालिकालाई कम्पनीमा काम लगाइदिने भन्दै घरबाट भगाएकी थिइन् । उनले १६ वर्षीया ममता कुमाल, १५ वर्षकी सुस्मिता कुमाल र १४ वर्षकी अनिषा चौधरीलाई कम्पनीमा काम लगाइदिने भन्दै बुटवल लैजादै गर्दा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । लगत्तै पुगेको जिल्ला प्रहरी कार्यालय पाल्पाको टोलीले उनलाई पक्राउ गरेको प्रहरी निरीक्षक अमृत भण्डारीले जानकारी दिनुभयो । उनले बालिकालाई कहाँ र के का लागि लैजाँदै थिइन् भन्ने बिषयमा अनुसन्धान भइरेहको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

२०७५ कार्तिक ८ गते ९:११ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: