A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiond26jv5jngk7j91jo6rq7kubpv8n2iniu): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

दुर्घटनामा बालकको मृत्यु

महोत्तरीको बलवा नगरपालिका—७ बनौटमा ट्रयाक्टर दुर्घटनामा एक बालकको मृत्यु भएको छ।  बनौटाबाट टिकुलीया तर्फ आउँदै गरेको ज १ त ८४७३ नम्बरको ट्रयाक्टरको ठक्करबाट घाइते भएका १४ वर्षीय रंजित यादवको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश मल्लले जानकारी दिए। बालक यादव पैदल हिडिरहेका बेला ट्रयाक्टरले ठक्कर दिएको थियो।  ट्रयाक्टरको ठक्करबाट शुक्रबार गम्भिर घाइते भएका बालकको उपचारको लागि जनकपुर लगिएको थियो। जनकपुरमा उपचार सम्भव नभएपछि थप उपचारको लागि विराटनगर स्थित गोल्डेन अस्पतालमा लगिएको अवस्थामा उनको मृत्यु भएको हो । ठक्कर दिने ट्रयाक्टरका चालक महोत्तरीको गौशाला नगरपालिका —४ रजखोरका २८ वर्षीय सरोज महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

२०७४ माघ २० गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: