A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session0fl6qtkk652nheqs04but7vkerjv16gh): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

युवती झुण्डिएको अवस्थामा मृत फेला

जिल्ला सदरमुकाम खलंगामा १५ वर्षीया युवती आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्। महाकाली नगरपालिका ४ खलंगाको तिंकर खेडामा घरमै उनको शव झुण्डिएको अवस्थामा भेटिएको हो। व्यास गाउँपालिका १ का दानसिंह तिंकरीकी १५ वर्षिया छोरी विधि तिंकरी घरमै झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। सोमबार साँझ कोठमै झुण्डिएको अवस्थामा फेला परेकाले आत्महत्याकै घट्ना हुनसक्ने जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मत बहादुर बोहराले बताए। मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ। दार्चुला जिल्लामा ६ महिनाको अवधिमा आत्महत्याका १७ घटना भएका छन्।

२०७६ असार १७ गते १२:२९ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: