A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiond26jv5jngk7j91jo6rq7kubpv8n2iniu): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

एसईई छाडेर आत्महत्या

माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने एक विद्यार्थीले झुण्डिएर आत्महत्या गरेकी छन्। गुंगा माध्यमिक विद्यालयबाट एसईई परीक्षाको तयारी गरेकी बगनासकाली गाउँपालिका–६, यम्घा गुँगा भुटेकेकी अन्दाजी १६ वर्षीया मनिषा विकले आत्महत्या गरेकी हुन्। घरमा एक्लै रहेकी विकले घरको बलोमा पासो लगाएर आत्महत्या गरेको भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। आइबारदेखि सुरु भएको एसईई परीक्षामा उनले दर्लमडाँडा माविमा परीक्षा केन्द्रबाट परीक्षा दिने थिइन्। घरमा एक्लै बस्दै आएकी विकको बाबु मुक्तबहादुर वैदेशिक रोजगारीमा गएका छन्। घरमा तीन बहिनी र आमा बस्दै आएकोमा आमा र दुई दिदी–बहिनी उपचारको लागि वुटवल गएको समयमा घरमा झुण्डि आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ। घटनाको विषयमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

२०७५ चैत १० गते ११:४८ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: